राजनीति
-
यस्ता छन् उम्मेदवार खेमराजका प्रतिवद्धता
पोखरा । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले राष्ट्रियता, लोकतन्त्र र संवधान बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । आफ्नो उम्मेदवारी कुनै व्यक्ति र पार्टी विरुद्ध नभएको समेत उनले स्पष्ट पारे । उम्मेदवार पौडेलले सरकारका गलत कार्यलाई निरुत्साहित गर्दै लोकतान्त्रिक पद्धतिमा मुलुक -
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुछ्छु’
पोखरा । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन् । अकस्मात भोग्नुपरेको दुर्घटनामा जीवनसाथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको उनले बताइन् । नेकपाको चुनावी -
मुलकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन ः नेता सिंह
पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे । सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले -
खड्काको श्रद्धाञ्जली सभा
पोखरा । नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य रामबहादुर खड्काको स्मृृतिमा नेकपाले श्रद्धाञ्जली सभा गरेको छ । कास्कीको साविक कालिका गाविस वडा नम्बर १ शान्ति मैदानमा जन्मिएका र हाल पोखरा १० माछापुच्छ«े टोल निवासी खड्काको निधन भएको नवौं दिनको पुण्य तिथिमा सोमबार नेकपा पोखरा -
लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ः संयोजक मिश्र
पोखरा । साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताएका छन् । सोमबार पोखरा—७ शान्तिनगर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको मत सबैभन्दा शक्तिशाली हुने भएकाले देशको मुहार बदल्न जनता जिम्मेवार हुने बताएका हुन्। ’देश रुपान्तरण गर्ने -
नाकाबन्दीमा एक शब्द बोल्न नसक्नेले अहिले म्याउँ गर्न सुहाउँदैनः सञ्चारमन्त्री बास्कोटा
पोखरा । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले देउवाले राष्ट्रियताको विषयलाई सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न खोजेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कालापानीका विषयमा देउवाले सस्तो टिप्पणी गरेर जनता विभाजन गर्न -
भ्रमको जवाफ जनमत जवाफ दिन्छौं ः विद्या
पोखरा । नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाइ छ । आइतबार पोखरा१६ अर्मलामा -
जनतालाई सही व्यक्ति छान्ने अवसर छ ः डा. रिजाल
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए । ‘एकतिर ६० -
राष्ट्रियता भूगोल र सीमा रेखा मात्रै होइन, नेपालीको स्वाभिमान पनि हो ः कोइराला
पोखरा । ‘वर्तमान राजनीतिक अवस्थामा राष्ट्रियताको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रियताको मुद्धा सडकमा नारा जुलुश गरेर होइन कुटनीतिक तरिकाले समाधान गर्नुपर्छ भन्ने विचार व्यक्त गरे । उनले ‘यो आफैमा कठिन विषय हो, हिजो राष्ट्रियताको प्रतीक राजालाई मानियो अब -
हिन्दुराष्ट्र जोगाउन सकिएन भने धार्मिक द्वन्द्व नित्याउने खतराः राप्रपा उम्मेदवार भण्डारी
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोम बहादुर भण्डारीका पक्षमा जनमत सिजर्ना गर्न राप्रपाका शीर्ष नेताहरु कास्कीमा छन् । कास्की क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य तथा वरिष्ठ समाजसेवी राष्ट्रवादी नेता भण्डारीलाई उम्मेदवार बनाएइको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा का.वा.