• देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक : दिपक गुरुङ

    देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक ः दिपक गुरुङ पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका

  • सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्दा उम्मेदवार दामोदर बैरागीका आँखा रसाए

    पोखरा, २४ कार्तिक । अन्नपुर्ण ४ सल्यानका सहिद कृष्णबहादुर गुरुङको स्मारकमा माल्यार्पण गर्दा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीका आँखा एकाएक रसाए । मंसिर ४ गते हुने चुनाव केन्द्रित मतदाता भेटघाट कार्यक्रम अन्र्तगत अन्नपूर्ण ४ तथा साविक सल्यान ३ मा पुगेर सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण

  • घान्द्रुकको विकासमा कुनै कसुर बाँकी राख्दिन : बराल

    घान्द्रुक । नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।  चुनाव प्रचार-प्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या सडक भएकाले आफूले जिम्मेवारी पाएपछि सडक स्तरोन्नतिका लागि विशेष ध्यान

  • जसपाका उम्मेदवार धनबहादुर एमाले प्रवेश, उम्मेदवारी निस्क्रिय बनाई एमाले उम्मेदवार मीना गुरुङलाई समर्थन

    पोखरा ।निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । कास्की क्षेत्र नं. २ (ख) प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका जसपा कास्की जिल्ला कमिटि वरिष्ठ उपाध्यक्षसमेत रहेका धनबहादुर परियार बुधबार एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका

  • अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारहरुको वचन

    पोखरा ।पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर

  • ‘विकास गरे ताली, नगरे गाली दिनुस, तर भोट रुख चिन्हमै हालिदिनुस’–उम्मेदवार प्रकाश बराल

    पोखरा,२३ कार्तिक । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार तथा आ–आफ्ना राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई मतदातासँग भोट माग्न भ्याईनभ्याई छ । यस्तै मध्येका एक युवा नेता हुन् पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रकाश

  • गाउँबाट सुरु हुन्छ समृद्धिः मीना

    पोखरा। एमाले नेतृ मीना गुरुङले नयाँ नेपालको जग गाउँ भएको उल्लेख गर्दै समृद्धि पनि गाउँबाटै सुरु हुने बताइन् । कास्की २ (२) की उम्मेदवार गुरुङले केही पूर्वाधार बनिसकेका सहरमा योजनाबद्ध विकास र ग्रामीण क्षेत्रमा पूर्वाधार र अवसर पु¥याउँदै समृद्धिको सपना साकार पार्न सकिने बताइन् ।मंगलबार

  • प्रकाश बराल भन्छन्, ‘कास्की-३ (ख) मा ब्रेक थ्रु हुन्छ, नयाँ नतिजा आउँछ’

    पोखरा । आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की-३ (ख) मा विशेषगरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा एमालेका राजीव पहारी दोश्रो कार्यकालका लागि तयारीमा छन् । बराल गठवन्धनबाट ढुक्क छन् भने पहारी

  • संविधान च्यात्ने दुष्प्रयास भएको थियो, कार्यान्वयन गर्न आएको छु– लामिछाने

    पोखरा, २१ कात्तिक आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) मा ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले संविधान कार्यान्वयन र विकासका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका २१ मा सञ्चालित चुनवी अभियानका क्रममा मतदातासँग उनले यस्तो बताएका

  • बाटुलेचौर अब सारंगी भिलेज: राप्रपा नेता अरुण गिरी

    पोखरा, २१ कात्तिक । पोखरा १६ लाई सारंगी भिलजेको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठुलो खुला पाठशालाको रुपमा पोखराको १६ नम्बर वडास्थित