• ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित भएका छन् । कास्कीकोट, ढिकुरपोखरी लगायत गाउँहरुमा खानेपानी विस्तारमा समस्या छ । खानेपानीको दीगो श्रोत

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै

  • पोखरा १७ मा एमालेलाई झट्का, युवा संघ उपाध्यक्ष माओवादीमा

    पोखरा, ३० कात्तिकएमालेनिकट युवा संघ पोखरा १७ का उपाध्यक्ष दीपक उप्रेती माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी नेता एवं कास्की २ (१) मा पाँच दलीय गठबन्ध्नका साझा

  • ‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

    पोखरा,३० कार्तिक ।मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।  बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा

  • राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं – बराल

    पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ । ‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उहाँले भन्नुभयो – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी

  • एक चोटी मन र मत परिर्वतन गर्नुहोस :भण्डारी

    पोखरा । २७ वर्षिय विजय बहादुर भण्डारी यतिबेला चुनावी माहोलमा घुमलिइरहेका छन् । हरेक दिन उनी आफ्ना एजेन्डा बोकेर मतदाताका घरघरमा पुगिरहेका छन् । २७ वषिर्य भण्डारी कास्की क्षेत्र २(१) मा गण्डकी प्रदेशसभा सदस्य उम्मेदाव बनेका भण्डारीले मतदातालाई एक पटक मन र मत परिवर्तन गर्न

  • दीपक कोइराला : व्यवहारमा मिलनसार, काममा परिपक्व

    पोखरा, २७ कात्तिक ।घरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन्

  • ऐनमा भएको अधिकार व्यवहारमा ल्याउछौंः विश्वप्रकाश

    कास्की । नेपालको संविधान र ऐनहरुमा जनताका लागि धेरै अधिकारको ग्यारेन्टी गरिएको छ । समाजवादतर्फको यात्रा जाने लक्ष्य लिएको संविधान व्यवहारमा कार्यान्वयन हुन बाँकी नै छ । बलियो राजनीतिक नेतृत्व र इच्छाशक्ति बिना यो सम्भव छैन । ५ दलीय गठबन्धनले बलियो सरकार बनाएर मौलिक हकहरुको

  • आफुलाई जिम्मेवारी दिन मतदाता समक्ष एमाले उम्मेदवार श्यामको आग्रह

    पोखरा,२६ कार्तिक ।गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै जिम्मेवारीको भारी

  • गठबन्धनको प्रतिवद्धता : पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क

    गठबन्धनको प्रतिवद्धता ः पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क पोखरा, २६ कात्तिक । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एंव हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्