• महत्त्वाकांक्षाको उडान

    सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’ विरोधको त्यो उत्साह र छोरी शृंखलाको यो उँचो उडानको तादात्म्य त्यसै भएको

  • सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सरकारले गफ मात्रै होइन काम पनि गरेका बताएका छन्। राष्ट्रिय विकास परिषद्को बुधबारबाट सुरु बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान गफमा कम, काममा ज्यादा भएको बताए। नेपालमा ठूला उद्योग स्थापना भएको बताउँदै प्रधानमन्त्री ओलीले अब नेपालले सिमेन्ट आयात होइन

  • यु–१९ टोलीमा चार नयाँ अनुहार

    काठमाडौं–  यु–१९ एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा हुँदा चार नयाँ अनुहारले मौका पाएका छन्। यही चैत २७ देखि वैशाख ५ गतेसम्म मलेसियामा आयोजना हुने प्रतियोगितामा ६ देशका टोलीले सहभागिता जनाउँदै छन्। आयोजक मलेसियासहित कुवेत, ओमान,

  • दाउफिन्स सेमिफाइनलमा

    इटहरी–  दुहवीमा भारतको रोयल क्लब वेस्ट बंगाल सिलिगुढीलाई ३–२ ले हराउँदै दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो। दुहवी रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा दाउफिन्सले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। खेलको चौथो मिनेटमै क्यामरुनी टोलीले गोल गरेको थियो। उसका लागि यानीको ओबनाले अग्रता दिलाएका थिए। २६औं मिनेटमा

  • नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

    ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ। खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए। ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले

  • रंगशाला बनाउन क्रिकेट खेल्दै कलाकार

    काठमाडौं– कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णका लागि सहयोगार्थ आयोजना हुन लागेको ‘मातृभूमि कप’च्यारिटी क्रिकेट खेलका लागि नेपाली फिल्मका कलाकारहरू यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्रशिक्षणस्थलमा क्रिकेट प्रशिक्षणमा व्यस्त छन्। चितवनमा प्रस्तावित

  • पोखरामा व्यापारी र आफन्तको करोडौं रकम ठगि गरेर एक महिला फरार

    चैत्र १६, २०७५ पोखरा पोखरामा विभिन्न वहानामा करोडौं रुपैया ठगि गरेर पोखराको गणेशटोल निवासी जसुधा पौडेल केहि दिन देखि सम्पर्क विहिन भएकी छन्। पोखराका ब्यापारी र केहि व्यत्तिहरुसंग करोडौं रुपैया संकलन गरी केहि दिनदेखि सम्पर्क विहिन भएकि हुन। पौडेलले विगत २ बर्ष अघि देखि उनका

  • ‘यात्रा’को ट्रेलरमा यस्तो एक्सनमा देखिए सलिन

    सिनेमा ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सिनेमालाई  डेब्यू निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि सम्राट आफैले लेखेका हुन् । सार्वजनिक ट्रेलरमा सलिनमान बनियाँलाई प्रेमीका साथमा एक्सन

  • कर्मचारी र ठेकेदार र जनप्रतिनिधिको मिलेमताेमा चुरे दाेहन

    सुर्खेत – चुरे दोहन गरेर नदीजन्य पदार्थ उत्खनन र बिक्री–वितरण भइरहेको स्थानीयहरुको लिखित उजुरीपछि डिभिजन वन कार्यालय सुर्खेतले कार्यक्षेत्रभित्रका तीन नगर र दुई गाउँपालिकासँग पुस अन्तिम साता विवरण माग्यो। तर, स्थानीय तहहरुले सुरुमा वन कार्यालयलाई विवरण दिन आनाकानी गरे। ‘विभिन्न खोला, नाला तथा घाटहरुबाट ढुंगा, गिट्टी,

  • सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

    काठमाडौं – नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ। अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।  निर्वाचनमा पराजित भएको ‘ह्याङ’ले अझै नछाडेको