• नदीपुरमा जारी भलिबलको अन्तिम चारमा आयोजक, सहारा क्लब, पर्बत र मार्बल ईन्टरप्राईजेज

    पोखरा । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज प्रबेश गरेको छ । छन्त्याल समाजको खेलमैदानमा बिहिबार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा आयोजक रातोले २५–२०, २३–२५ र

  • अन्तर लायन्स फुटबलको उपाधी डाउन टाउनलाइ

    पोखरा । छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा डाउन टाउनले चुमेको छ । शनिवार सम्पन्न फाइनल खेलमा लायन्स क्लब अफ हेम्जालाइ ५–२ को फराकिलो गोल अन्तरले पाखा लगादै उपाधी जितेको हो । जितसंगै डाउन टाउनले नगद ४० हजार

  • छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल शुरु

    पोखरा । छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । लायन्स क्लब अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत शुक्रवार प्रीक्वाटरफाइनल तथा क्वाटरफाइनलका सम्पुर्ण खेलहरु समपन्न भएका

  • संविधान दिवसको अवसरमा पोखरामा मैत्रीपुर्ण भलिबल

    पोखरा । संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार तीन खेल भएका छन । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला

  • लायन्स फुटबलको तयारी तिब्र

    पोखरा । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुन गइरहेको छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ

  • अजयको ह्याट्रिकसँगै अल्फान्जोलाई होटल एण्ड रेष्टुरेष्ट फुटसल कपको उपाधि

    पोखरा । लेकसाईड एरिनाद्वारा आयोजित होटल एण्ड रेष्टुरेष्ट फुटसल प्रतियोगिताको उपाधि अल्फान्जो रिसोर्टले जितेको छ । लेकसाईड फुटसल एरिनामा शुक्रबार सम्पन्न फाईनल खेलमा ब्यन्जन रेष्टुरेष्टलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अल्फान्जोले उपाधि जितेको हो । अल्फान्जोको जितका लागि अजय श्रेष्ठले ह्याट्रिक गरे भने

  • लायन्स फुटबल प्रतियोगितामा पहिलोपटक खेलाडि दुर्घटना विमा

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले पहिलोपटक फुटवल प्रतियोगितामा सहभागि हुने लायन्स खेलाडिलाई सामुहिक दुर्घटना विमा गराएको छ । लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा सम्पन्न हुन

  • दशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने

    युएई, २३ भाद्र । नेपालहरुको महान पर्व बडादशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने भएको छ । आइक्याडको सहकार्य तथा पोखरा ११ को आयोजनामा कार्यक्रम हुन लागेको प्रतियोगिता संयोजक राहुल श्रेष्ठले पोखरेली न्युजलाई बताएका छन् । ‘हामीले प्रतियोगिताको तयारी तिव्र बनाएका र्छौं’

  • टुडिखेलमा बिश्वकर्मा कप जारी, आईतबार ७ खेल सम्पन्न

    पोखरा । बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन । आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफ.सी, योङ स्टार क्लब, कस्केरी जुनियर, बौद्ध सिर्जना क्लब रामघाट, आयोजक

  • पोखरामा संगम कप फुटवल प्रतियोगिता हुने

    पोखरा । पोखरामा संगम क्लवको आयोजनामा सातौं संस्करणको संगम कप फुटवल प्रतियोगिता हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले असोज ६ देखि ११ गतेसम्म ‘इलाभेन ए साइड’ फुटवल प्रतियोगिता सैनिकबस्ती स्थित भण्डारढिक खेल मैदानमा हुने भएको क्लवले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा