शिक्षा / स्वास्थ्य
-
फेदीखोला गाउँपालिकाको युवा उद्यम अभियान
स्याङ्जा । युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा ४ करोडको लगानीमा बंगुर फारम चलाउँदै आएका भिम लुँइटेल, पुख्र्यौली पेशाबाट अलग्गिएर पाउरोटी -
न्यू मोडल डाइनामिक एकेडेमीमा भर्ना खुल्यो
पोखरा । पोखरा— ८ नागढुङ्गमा रहेको न्यू मोडल डाइनामिक माध्यमिक विद्यालयमा नयाँ भनाई खुल्ला गरिएको छ । विद्यालयमा शैक्षिक सत्र २०७६ का लागि कक्षा ११ को म्यानेजमेन्ट र होटल म्योनजमेन्ट विषयमा भनाई खुलेको हो । आधुनिक भौतिक पूर्वाधार सम्पन्न आफ्नै विद्यालय भवन रहेको, दक्ष र -
लिटिल स्टेप मा.वि.माबधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
पोखरा, १५ असार लिटिल स्टेप मा.वि.मा यस मा.वि.को तर्पmबाट २०७५ सालको एस.ई.ई. परीक्षामासामेल भई उत्तिर्ण भएकासम्पूर्णविद्यार्थीहरुलाई विद्यालयले आफ्नै सभाहलमाएककार्यक्रमको आयोजना गरी बधाई ज्ञापन तथा सम्मानगरेको छ । विद्यालयका संस्थापकनिर्देशकश्री शेरबहादुर गुरुङको अध्यक्षतामाभएको उक्तकार्यक्रममापोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकाकार्यकारी निर्देशकश्री शंकर गौतम प्रमुखअतिथि रहनु भएको थियो । विद्यालयकाअभिभावकश्री -
एसईईको नतिजा आज प्रकाशन हुदै, यसरी हेर्न सकिन्छ नतिजा
असार १२ , पोखरा । एसईई परीक्षाको नतिजा बिहीबार (आज ) प्रकाशित हुने भएको छ। नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा -
आफैले पढेको विद्यालयमा १० लाखको छात्रवृत्ति अक्षयकोष घोषणा
करापुटार । लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा गरिएको हो । घोषणा गरिएको अक्षयकोषमा रमाकान्त अधिकारीले -
सगरमाथा आरोही गोपाललाई महानगरको सम्मान
पोखरा । सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका हन् । सगरमाथा चढेर पोखराको शानलाई उचो बनाएको भन्दै श्रेष्ठलाई महानगरले -
शिवालय माविमा चित्रकला प्रशिक्षण
पोखरा, जेठ १५ । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकलासम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ । राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई युवा कलाकार रविन परियारले प्रशिक्षण दिएका थिए । आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीहरुलाई विभिन्न सिनेरीसम्बन्धी कला -
पिसजोनमा मल्टिमिडियाबाट पढाइ सञ्चालन
पोखरा १२ जेठ पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ । प्रोजेक्टरको सहायताले कक्षागत र विषयगत रूपमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि क्रमशः पठनपाठन -
एक्स्पर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ जेठ २२ गते
पोखरा, ११ जेठ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रोजाईमा पर्न सफल एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ गर्ने भएको छ । यही जेठ २२ गते (जुन ५) पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा सेमिनार हुने एक्स्पर्ट पोखराका प्रवन्ध -
२५ न. वडालाई पुर्ण खोप सुनिश्चिता घोषणा
हेमजा, ८ जेठ पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यालय हेमजामा भएको छ । कार्यक्रममा वडा सचिब इश्वरि पोखलले महानगरबाट प्रतिनिधी नआएकोमा दुःख ब्यक्त गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । हेमजा स्वास्थ्य चौकि