• विन्ध्यवासिनीमा चन्द्रा थापा

    पोखरा । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन हुनु भएको छ । अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो । समितिको अन्य सदस्यमा गुरुदत्त भट्टराई , यदुनाथ वञ्जरा, हिराकुमारी अधिकारी,शंकर

  • पोखराको चिप्लेढुङ्गगामा शनिबार निशुल्क फिजियोथेरापि शिबिर सञ्चालन हुदै !

    पोखरा । पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ यहि भाद्र २१ गते शनिबार विश्व फिजियोथेरापि दिबसको अवसरमा नेपाल फिजियोथेरापि संध गण्डकी प्रदेश शाखाको आयोजनामा पोखराको चिप्लेढुङ्गगा मा बिहान ७ बजे देखि दिउसो १ बजे सम्म निशुल्क एक दिने प्यारालाईसिस नसा तथा हाडजोर्नी रोगको फिजियोथेरापि

  • लिटल फ्लावरमा तीज गीत प्रतियोगिता

    पोखरा । हरितालिका तीज २०७६ को अवसरमा आईतवार पोखरा –२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका निर्देशक कमल खड्का, सन्चालकहरु, शिक्षक शिक्षिकाहरुले शुभकामना प्रदान गरेको उक्त प्रतियोगिता संस्थापक देवी खड्काको अध्यक्षतामा सम्पन्नभएको थियो ।

  • महानगरमै भएर पनि सडक र स्वास्थ्यमा घार्मी पछाडी प¥र्याे– मन्त्री वि.क

    पोखरा । पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा स्वास्थ्य चौकी भवनको निर्माण हुने भएको छ । संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुने लामाचौर स्वास्थ्य चौकी भवनको आज एक कार्यक्रमका विच युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास गर्नुभयो । शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री

  • विन्ध्यवासिनीमा सदस्य छनौट

    पोखरा । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा विद्यालय व्यवस्थापन समिति गठनका लागि ३ जना सदस्य छनौट भएका छन । मंगलवार विद्यालयमा आयोजित अभिभावक भेलाले गुरुदत्त भट्टराई , यदुनाथ वञ्जरा र महिला सदस्यमा हिराकुमारी अधिकारीलाई चयन गरेको विद्यालयका सुचना अधिकारी राम व. वाँनियाले जानकारी दिनुभयो ।छनौट भएकालाई पोखरा

  • पिसजोनमा नेपाली सप्ताहमा विविध कार्यक्रम

    पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा नेपाली सप्ताह अन्तर्गत कक्षा युकेजीदेखि कक्षा १० सम्म विविध कार्यक्रम सम्पन्न भएका छन् । जसअन्तर्गत श्रुतिलेखन, निबन्ध लेखन,वक्तृता, हस्तलेखन गराइएको थियो । कक्षागत रुपमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ट छात्र र उत्कृष्ट छात्रा चयन गरिएको थियो । निबन्ध लेखनमा

  • प्रारम्भिक शिक्षा कार्यक्रका लागि जिल्ला स्तरिय समन्वय समिति गठन

    पोखरा । कास्की जिल्लामा संचालन भै रहेको राष्टिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका लागि जिल्ला स्तरिय समन्वय समिति गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कास्की मातहत जिल्लामा संचालित कार्यक्रम प्रभावकारी सगै उपलब्धी मुलक वनाउन र अनुगमन गर्नका लागि जिल्ला स्तरिय नै सदस्य एक

  • सृजना मा.वि.मा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत भाद्र ९ गते सोमबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक गणित हाजिरीजवाफ प्रतियोगिता तहगत रूपमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा ९

  • न्यूलाइफको स्वास्थ्य शिविरमा ६ सय भन्दा बढी लाभान्वित

    पोखरा । पोखराको पृथ्वीचोकमा रहेको न्यु लाईफ आयुर्वेदको स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढि सेवाग्राहि लाभान्वित भएका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालद्वारा हालै उद्घाटन गरि सेवा शुभारम्भ गरेको न्यू लाईफ आयुर्वेदले शुक्रवार र शनिवार स्वास्थ्य शिविरको आयोजना गरेको थियो

  • विन्ध्यवासिनी मा.विमा निर्माण हुने भवनको शिलान्यास

    पोखरा । वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैंयाको लागतमा निर्माण हुने आठ कोठे भवनको आईतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गर्नुभयो