शिक्षा / स्वास्थ्य
-
विन्ध्यवासिनी नवदुर्गा महोत्सव शुरु
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतवार (घटस्थापना) देखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २० अर्थात नवमीसम्म संचालन हुने उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले गरेका हुन्। उक्त महोत्सवको उद्घाटनको पूर्व सन्ध्यामा -
पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव
पोखरा । बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सब सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्ग प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीको सहभागिता रहेको -
सृजना मा.वि.मा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न
पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूमा अन्तरनीहित क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले यही असोज ९ र १० गते दुई दिवसीय ‘खुल्ला प्रतिभा प्रस्फुटन’ कार्यक्रम सम्पन्न गराउनको छ । उक्त कार्यक्रमको पहिलो दिन खेल समूहदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले -
कोरीयाली विद्यार्थीको सहयोग विन्ध्यवासिनीका दुई छात्रालाई
पोखरा । कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका दुई जना छात्रालाई शैक्षिक विकासका लागि आर्थिक सहयोग गरेका छन् । हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्हो सहितका ११ जना कोरियाली विद्यार्थीको समुहले शैक्षिक सहयोग मार्फत ३२ हजार ६ सय -
बिरौटामा डेंगु सचेतना कार्यक्रम
पोखरा । विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा पोखराको बिरौटामा डेंगु सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, स्मार्ट टाउन, वाराही टाउन, मिड टाउन र वर्किङ टुगेदरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा -
डायमण्डमा दोस्रो पढाइ महोत्सवको तयारी
पोखरा । पोखरा महानगरपालिका तालचोकस्थित डायमण्ड माविले यहि असोज ११ गते विद्यालय प्राङ्गणमा दोस्रो पढाइ महोत्सव गर्ने भएको छ । विद्यार्थीको पढाइमा अभिरुचि बढाउनुका साथै पढ्ने कलाको विकाश गर्ने उद्देश्यले पढाइ महोत्सवलाई यस वर्ष पनि आयोजना गरिएको हो । साना वालबालिकाको शैक्षिक विकाशमा थप सहयोग -
स्मार्ट टाउनद्वारा डेंगु सचेतना कार्यक्रम
पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनको आयोजनामा डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामकृष्ण टोल नेवा मिसा पुचसँगको सहकार्यमा कार्यक्रम गरिएको क्लबका अध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले पछिल्लो समय -
५ सयको टिजी र मधुमेह जाँच
पोखरा । नवरत्न बचत तथा ऋण सहकारीले शनिबार स्याङ्जाको पुतलीबजार नगरपालिका १ प्रगति नगरमा आयोजना गरेको निशुल्क शिविरमा ५ सय ३२ को सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा उनीहरुको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रक्त -
नानी शुक पुरस्कारबाट आचार्य सम्मानित
पोखरा । नानी शुक स्मृति शिक्षा पुरस्कारबाट पर्वतका समाजसेवी लोकनाथ आचार्य सम्मानित भएका छन् । नानी शुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा बुधबार आचार्यलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशि २५ हजार ५ सय २५ सहित ताम्रपत्र र दोसल्ला रहेको -
पोउवा संघद्धारा ६५ औँ अधिवेशनको सन्दर्भमा मानव सेवा आश्रमलाई दराज सहयोग
पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ आँै अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ । आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो । संघकी उपमहासचिव चिनु