शिक्षा / स्वास्थ्य
-
पुस्तकालय ज्ञानको भण्डार हो सभापति कोइराला
पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोईराला (रुपक)ले पुस्तकालय ज्ञानको भण्डार भएको बताउनु भएको छ । पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद समेत रहनु -
जन्म दिनको अवसरमा भण्डारीद्धारा सहयोग
पोखरा । अनेरास्ववियु कास्की जिल्ला सदस्य तथा जनप्रिय बहुमुखी क्याम्पसका नेता विनोद भण्डारीले आफ्नो जन्म दिनको अवसरमा पोखरा— १७ दोविल्लामा रहेको सहारा एकेडेमीका विद्यार्थीलाई सहयोग गरेका छन् । भण्डारीले शनिवार एक कार्यक्रमको अवसरमा एकेडेमीका २६ जना खेलाडी विद्यार्थीहरुलाई १८ हजार वरावरको जर्सी सहयोग गरेका हुन् -
आनन्द ज्योती माबिमा भुपु बिद्यार्थी मञ्च गठन, संयोजकमा नबराज अधिकारी
पोखरा । पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योती माध्यमिक बिद्यालयमा भुपु बिद्याार्थी मञ्च गठन भएको छ । उक्त बिद्यालयमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरुको हालै सम्पन्न भेलाबाट नवराज अधिकारीको संयोजकत्वमा भुपु बिद्याार्थी मञ्च गठन भएको हो । मञ्चका सदस्यहरुमा सुर्य बहादुर पाण्डे,अनिल सुबेदी, कृष्ण आचार्य, श्रीराम -
कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन
पोखरा, ८ कात्तिक । कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । ‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान गुमाउन नपरोस् भन्ने सोँचले नै हामीले रक्तदान -
डायमण्डको अवलोकन भ्रमण
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको डायमण्ड माविको अवलोकन भ्रमण नेपालको पूर्वि भुभाग तथा सिक्किम सम्मको मनोरम स्थलको साथै धार्मिक तिर्थ स्थलको समेत अवलोकन गरि सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत भ्रमणको आयोजना गरिएको र विद्यार्थिहरु लाई किताबी शिक्षाको साथै -
बाग्लुङ्गको अर्नाकोट देउरालीमा बृहत स्वास्थ्य शिविर सम्पन्न
पोखरा । कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्की र लायन्स क्लव अफ पोखरा स्काई टाउनको संयुक्त आयोजनामा बाग्लुङ्गको निसीखोला गाँउपालिका–२, अर्नाकोट देउरालीमा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भयो । अर्नाकोट आधारभुत विद्यालय र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरको उद्घाटन निसीखोला गाँउपालिकाका -
गण्डकी प्रदेश सरकारको स्रहानीय कार्य गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
पोखरा गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा वाग्लुङ जिल्लाको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । स्थानिय ढोरपाटन नगरपालिका वडा नं ६ की ३५ बर्षिय धन कुमारी बुढाको उद्धार गरिएको हो -
गण्डकी वोर्डिङमा शुभकामना आदानप्रदान
पोखरा । गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स लामाचौरले विजयादशमी तथा दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा दिवाभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रमेशकुमार के.सी.ले बडा दशैले सम्पूर्ण नेपालीहरूमा -
सफल सहकारीद्धारा सदस्यलाई डेंगु सचेतना
पोखरा । गत साउन १४ गतेबाट पोखरामा देखिएको डेंगु रोग अझै पनि नियन्त्रणमा आउन सकेको छैन । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण फैलिइरहेको अवस्थामा यहाँको एक सहकारी संस्थाले आमन्त्रीत अतिथि तथा शेयर सदस्यहरुलाई यस सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका–७ मा दर्ता भई -
ससरसफाइ अभियानमा निरन्तर सकृय रहेका ३२ युवा सम्मानित
पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ । आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी बृहत् सरसफाइ अभियानमा सुरुदेखि ६१औं हप्तासम्म निरन्तर सकृय युवाहरुलाई