शिक्षा / स्वास्थ्य
-
व्यवसायिक महिला क्लबको आँखा शिविर
पोखरा । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै -
एन प्याव्सन गण्डकी प्रदेशद्धारा चार वुँदे तनहुँ घोषणा पत्र जारी
पोखरा । चार वुँदे गण्डकी प्रदेश तनहुँ घोषणा पत्र जारी गर्दै नेशनल प्याव्सन गण्डकी प्रदेशको प्रथम प्रदेश भेला सकिएको छ । घोषण पत्रमा शिक्षा ऐन २०७६ मा यस अगाडी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मात्रै दिदै आएको छात्रावृत्ति सुविधा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत प्रदान -
फिस्टेल र स्टेसनरी महासंघ सदस्यलाई छुट
पोखरा । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता -
महेन्द्रपुलमा खुल्यो अत्याधुनिक ल्याब
पोखरा । पोखराको महेन्द्रपुलमा बुधबारबाट अन्नपूर्ण प्याथ ल्याब (एपिएल) सञ्चालनमा आएको छ । करिब १ करोड लागतमा खुलेको ल्याबले सेवा सुरुआतको अवसरमा पुस महिनाभर सित्तैमा मधुमेह जाँच गर्ने सञ्चालक गीता कार्की पन्तले जानकारी दिइन् । दक्ष र अनुभवी जनशक्ति र पूर्ण स्वचालित मेसिनबाट जाँच गरिने -
प्रारम्भिक कक्षा पढाइको मध्यावधि मुल्याङकन शुद्धसंग लेख्ने सगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धी
पोखरा । सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मुल्याङकन २०१८ को नतिजा सार्वजनिक गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन -
चाइनिज भाषाको तालिम
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा तिन महिने चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ । तालिममा २० उद्यागी व्यावसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारलेतालिमको उदघाटन गर्दै पहिलो सुरुवात चिनियाँ भाषाको तालिमको चलाएको जानकारी दिए -
विन्ध्यवासिनीका विद्यार्थीद्वारा सरसफाई
पोखरा । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका विद्यार्थीले आफ्नो क्षेत्रमा सरसफाई गरेर उदाहरणिय काम गरेका छन् । विद्यार्थीलाई सामाजिकीकरण गराउने उद्घेश्यले कक्षा १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा कालिका मन्दिर, विद्यालय परिसर, वडा कार्यालय र मैदान क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिक जन्य वस्तुहरु संहलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको -
ब्लड क्यान्सर पिडित २० वर्षिया सुनारद्धारा सहयोगको आग्रह
पोखरा । ब्लड क्यान्सरबाट पिडित पोखरा महानगरपालिका वडा नं. १७ रातो पैह्रो निवासी २० वर्षिया सर्मिला सुनारले उपचारको लागि सहयोगको आग्रह गर्नुभएको छ। विगत १० महिना अघिदेखि गण्डकी अस्पताल, मनिपाल शिक्षण अस्पताल हुदै हाल चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत सुनारले उपचारका लागि आफ्नो पारिवारिक आर्थिक -
पिसजोनका विद्यार्थीले गरे वृद्धाश्रमको अवलोकन
पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीहरूले वृद्धाश्रममा भोजन खुवाएका छन् । सामाजिक सप्ताहा अन्तर्गत कक्षा ८,९ र १० का विद्यार्थीहरूले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई एक छाक खाना र फलफुल खुवाएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी -
पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण
पोखरा । पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गराइएको छ । कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए । विद्यार्थीलाई कृषि खेती, बीउ