• गायक गगन पुन र गायिका मेलिना राईको पञ्चेबाजा बजारमा

    पोखरा । अहिलेको युवा पुस्तामा चर्चित गायिका मेलिना राई र युवा गायक गगन पुनको पहिलो पन्चे बाजा गीत “बेनी बजार“को भिडियो सार्वजनिक भएको छ । बहु प्रतिभाका धनी गायक तथा संगीतकार गगन पुनका अन्य गीतहरु भन्दा यो पन्चे बाजा गीत “बेनी बजार” टिपिकल मौलिक संस्कृति

  • शुक्रबारबाट पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुने, तयारी पुरा

    पोखरा । न्यारेटरले पोखरामा आफ्नो पहिलो प्रस्तुतीको रुपमा नाटक ‘उ मरेकी छैन’ मञ्चन गर्दैछ । यो नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको न्यारेटर समुहका रेवन राई जानकारी दिए । पौष ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक

  • शुक्रबार टुरिष्ट रोडमा जोभनको सांगितिक प्रस्तुती

    पोखरा । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुले शुक्रबार द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा विषेश सांगितिक प्रस्तुती राख्ने भएका छन् । हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखी १० बजे सम्म नेपाली पुराना तथा नयाँ क्लासिक गितहरु गाउने

  • त्रिवेणीको सम्मान बी. बी., खिम र आरजुलाई

    पोखरा । त्रिवेणी सङ्गीतालयले सङ्गीतकार बी. बी. अनुरागी, गायक खिमकुमार गुरुङ र गीतकार आरजु विष्ट ‘सल्यानी’लाई एक साथ सम्मान गर्ने भएको छ । मङ्सिर २१ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने त्रिवेणी साङ्गीतिक साँझमा तीनै जनालाई सम्मान गरिने सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले जानकारी

  • दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न

    पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ ।

  • त्रिवेणी साङ्गीतिक साँझ मङ्सिर २१ मा हुने

    पोखरा, २५ कार्तिक । त्रिवेणी सङ्गीतालयको आयोजनामा त्रिवेणी साङ्गीतिक साँझ आगामी मङ्सिर २१ गते शनिबार हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रमलाई व्यस्थित बनाउनका लागि उषा माताको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा केदार

  • अन्तरास्ट्रिय फेसन विक मा नेपालि मोडल

    पोखरा । इपो फेसन विकमा नेपालि मोडलहरु पनि सहभागि भएका छन । उक्त फेसन विक हालै मलेसियाको इपो सहरमा सञ्चलन भएको थियो । फेसन विकमा नेपाल सहित चिन,भारत,मलेसिया, इन्डोनेसिया,जापान तथा सिगापुरका ४६ जना मोडल यÞाम्पमा प्रस्तुत भएका थिए । नेपाल बाट ५ पुरुष तथा २

  • स्पोर्टस् क्यासलद्वारा 1974 AD लाई स्वागत

    पोखरा । स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको 1974 AD लाई स्वागत गरेको छ । आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो । ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा तथा मनोज कुमार केसीलाई क्यासलका सञ्चालक बिजया गुरुङ, चन्द्रमान

  • राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्की को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु वराल, सदस्यहरुमा समिर रामदास, रेजिना

  • पोखरा मंगलवार चाइनिज फेसटिवल

    पोखरा । पोखराको लेकसाइडमा मंगलबार ‘चाइनिज फेष्टिवल’ आयोजना हुने भएको छ । गणतन्त्र चीनको ७० औं वर्षगाँठ तथा नेपाल र चीनबीच दौत्य सम्बन्ध भएको ६४ औं वर्षगाँठको अवसरमा ओभरसिज चाइनिज एशोसियसन पोखराले लेकसाइडमा फेष्टिवल गर्न लागेको हो । चिनीया राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको