अर्थ / वाणिज्य
-
पोखरा उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरु सडकमा
पोखरा । सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको ¥याली पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगाहुँदै गै्रहापाटनमै पुगेर समापन भएको -
पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता
पोखरा । औद्योगिक एवं व्यापारीक प्रतिनिधीमण्डल कन्फेडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन(सीडब्लुबीटीए)ले आयोजना गरेको पूर्वी भारतको ट्रेड समिट२०१९मानेपालको चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ । जुलाई १५ र १६ तारिखमा भएको समिटमा नेपालको निजी क्षेत्रकोतर्फबाट गण्डकी प्रदेश चेम्बर अफ कमर्सका कार्यवाहाक अध्यक्ष तथा -
सामान ढुवानीमा अनलाइन ट्रयाकिङ खारेज नगरे कडा आन्दोलनमा उत्रने पोउवा संघको उद्घोष
पोखरा । पोखरा उद्योग वाणिज्य संघले सरकारले साउन १ गतेदेखि लागु गरेको एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्न माग गरेको छ । संघले भिसिटिएस खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी -
वेभमा आधारित अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सरकारले लागु गरेको माल समान ढुवानी गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भीसीटीएस) अव्यवहारिक भएको प्रतिक्रिया दिएको छ । सरकारले साउन १ गते देखि लागु हुने गरी ल्याएको प्रणालीका केही प्रावधानहरु अव्यवहारिक भएको चेम्बर अफ कमर्सकास्कीका -
पोखरा टुँडिखेलमा तीजमेला हुने
पोखरा । पोखराको बगर टुँडिखेलमा नेपाल दिदी–बहिनीहरूको महान चाड हरितालिका तीजको अवसरमा टुँडिखेला तीज मेला–२०७६ हुने भएको छ । लामोसमय देखि पोखरामा विशेषगरी संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको संस्था पुष्पाञ्जली फेसन एण्ड इभेन्ट र विगतदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था इन्द्रेणी -
एलपी ग्याँस बिक्रेता संघ कास्कीको पदस्थापन
पोखरा । एलपी ग्याँस बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको आइतबार पदस्थापन भएको छ । संघका अध्यक्ष बालकृष्ण कोइरालासहित उपाध्यक्ष तीर्थमान श्रेष्ठ, सचिव कुशलराज पौडेल, कोषाध्क्ष किरण तिवारी,सहसचिव विदुर पौडेल र सदस्यहरु शिवकुमार श्रेष्ठ, खेमराज आचार्य, सुरजमान गुरुङ र राम थापालाई नेपाल उद्योग वाणिज्य संघ गण्डकी -
नेपाल उद्योग वाणिज्य संघ गण्डकीले प्रदेशको ढोकामा स्वागत गेट बनाउने
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले प्रदेशका मुख्य नाकाहरुमा प्रवेशद्धार बनाउने निर्णय गरेको छ । महासंघ गण्डकीको बैठकले नवलपुरमा २ तथा स्याङ्जा तथा तनहुँ र कास्कीको सिमानामा प्रवेशद्धार बनाउने निर्णय गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेश आउने पर्यटक -
पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल
पोखरा । पोखरा उद्योग वाणिज्य संघ पहिला विकास निर्माणको हिस्सेदार जस्तो मात्र लाग्दथ्यो तर अहिले बढी व्यावसायीको हितमा क्रियाशिल रहेको सदस्यहरुले बताएका छन् । उद्योगी व्यावसायीहरुको हक हितकालागि सरकार संग पहल गर्न संघ अघि बढेमा सबै व्यावसायीहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्यमी -
फेदीखोला गाउँपालिकाको ३० करोडको बजेट सार्वजनिक शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा
११असार, फेदीखोला स्याङ्जाको फेदीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा मंगलबार गाउँपालिका उपाध्यक्ष देवी थापाले पुँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन प्रस्ताव गरिएको जानकारी दिइन् । चालुतर्फ नेपाल सरकारको -
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंया सार्वजानिक
पोखरा । देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६र७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि सो बजेट प्रस्तुत गरीन् । बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण,