अर्थ / वाणिज्य
-
सांग्रिलामा मजदुर संघ गठन
पोखरा । सांग्रिला भिलेज रिसोर्ट प्रालिमा नेपाल पर्यटन होटल सम्वद्ध श्रमिक संघ इकाई समिति गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध श्रमिक संघमा लोकप्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । भेलाले उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिवमा चन्द्रबहादुर पौडेल, कोषाध्यक्षमा हरिकृष्ण खिचाजु, सहसचिवमा विरेन्द्र मल्ललाई -
राईनासकोट होमस्टे उत्कृष्ट गाऊ घोषित
पोखरा । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाऊमा घोषित भएको छ । गाऊ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो -
जनै पूर्णीमा मेला हुने
पोखरा । श्री डाँफे युवा क्लब अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक कास्की मेलाचेँले यस वर्ष पनि जनै पूर्णीमा मेला २०७६ सञ्चालन गर्ने भएको छ । जनै पूर्णीमाको अवसर पारेर उक्त क्लबको चौथो वार्षिक उत्सवको पावन अवसरमा भाषा, भेषभुषा, संस्कार, संस्कृति सर्वद्धन संरक्षणको लागी आगामी साउन २५ -
विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी
पोखरा । पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिज गीत प्रतियोगिता गर्ने भएको हो । हेमजामा बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले -
होटल संघद्वारा हवाई सम्झौताको स्वागत
पोखरा । नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने भन्दै संघका अध्यक्ष विकल तुलाचनलेसो -
सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा
पोखरा । पोखराको न्युरोडमा आजवाट सुपर टच ट्रेडस नामको सटिङ सुटिङ कम्पनी सञ्चालनमा आएको छ । म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारिमा सो कम्पनी स्थापना गरिएको हो । कुल पुजी १ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर -
भाइस गर्भनर र मेयर जिसीबीच भेटवार्ता
पोखरा, १० साउन चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा स्वागत गरेका थिए । भेटका अवसरमा मेयर जिसीलले पोखरालाई अन्तर्राष्ट्रिय -
दरबारथोक एड्भरटाईजिङ पाँचौ वर्षमा प्रवेश
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको दरबारथोक एड्भरटाईजिङ एजेन्सी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ। २०५४ सालदेखि पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका, वैदेशिक रोजगारीको अनुभव लिएका, विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल युवा व्यवसायी कृष्णबहादुर रानाभाटले पोखरामा -
पोखरा उद्योग वाणिज्य संघद्धारा पूर्ववत् रुपले सामान ढुवानी गर्न उद्योगी÷व्यवसायीसँग आग्रह
पोखरा । आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ । नेपाल सरकारले समस्या समाधानको लािग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी तथा -
अनुगमन प्रणालीलाई स्थगितको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सरकारले लागु गरेको माल समान ढुवानी गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली(भीसीटीएस)लाई स्थगित गर्न माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । संस्थाले सो प्रणाली अव्यवहारिक भएको दावी गर्दै कास्कीका प्रमुख जिल्ला