• तमु आमाहरुलाई लाछाडोरी बनाउने तालिम सम्पन्न

    पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिम विहिवार समपन्न भएको छ। पोखरा महानगरपालिका, वडा नं.९ वडा कार्यालयको सहयोगमा आयोजित तालिममा क्षत्रिय तमु समाजका ३६ जना तमु आमाहरुको सहभागीता रहेको थियो। तालिम समापन

  • लेकसाइडमा अन्तराष्ट्रिय स्तरको व्यायामशाला ः ‘बब्स् जिम लेकसिटी’

    पोखरा । अत्याधुनिक सामाग्रीहरु सहितको नया जिम हल पोखरामा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिम हल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले बताएका छन् । युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा

  • फेवा संरक्षणलाई होटल संघको एक लाख

    पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डलाई बुधबार एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकका अवसरमा संघका अध्यक्ष एवं वोर्डका

  • यसवर्ष पनि पोखरामा भाइटिका महोत्सव हुने

    पोखरा । हरेक वर्ष जस्तै पोखरामा यसवर्ष पनि भाइटिका महोत्सवको आयोजना हुने भएको छ ।पर्यटन प्रबद्र्धन गर्ने हेतुले तिहारको अवसर पारी पोखरामा तेह्रौ संस्करणको भाइटिका महोत्सवको आयोजना हुने भएको हो । पश्चिमाञ्चल होटल संघले प्रत्येक वर्ष भाइटिका महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव कात्तिक

  • तमु आमाहरुलाई लाछाडोरी तालिम शुरु

    पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिमको शुरु गरेको छ। पोखरा महानगरपालिका, वडा नं. ९ वडा कार्यालयको सहयोगमा मंगलवार एक कार्यक्रमको विच प्रमुख अतिथि वडाध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा

  • दियालो कृषि सहकारी संस्थाको आठौं साधारण सभा

    पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गरे । ‘जुन उद्देश्यका साथ कृषि सहकारी

  • चेम्बर टोली कोरीया भ्रमणमा

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र गण्डकी प्रदेश चेम्बर अफ कमर्सको टोली शनिबार दक्षिण कोरीयाको भ्रमणको लागि प्रस्थान गरेको छ । मेस्सेके टीआइए होल्डिङ कोरीयाको निमन्त्रणामा कन्फ्रेरेन्स अन स्मार्ट टेक्नोलोजी फर सस्टेनेवल डिभलपमेन्ट एण्ड प्रोसियोरमेन्ट २०१९मा भाग लिन चेम्बरको टोली त्यसतर्फ प्रस्थान गरेको

  • नेपाल चेम्बर अफ कमर्सको टोली भारतमा

    पोखरा । नेपाल चेम्बर अफ कमर्सको टोलीले भारतको गोवामा भएको ‘भाइब्रेण्ट गोवा एक्स्पो २०१९’ मा भाग लिएको छ । दुई देशबीचको व्यापारिक सम्बन्ध बिस्तार गरी पर्यटकीय सम्भावना अध्ययन गर्न गोवा चेम्बर अफ कमर्सले नेपाली टोलीलाई निमन्त्रणा गरेको हो । भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध

  • मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि फार्मको कोइरालाद्धारा निरीक्षण

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि कृषि फार्मको निरिक्षण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङको नमुना कृषि गाउँको अबलोकन गरेका हुन् । गण्डकी प्रदेशका ३६ वटा गाउँलाई

  • बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

    पोखरा । दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको