अर्थ / वाणिज्य
-
दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म
पोखरा । आगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको वारेमा जानकारी दिएको हो । स्थापना कालदेखी पोखराको अमरसिंह -
दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न
पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ । -
राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारीमा उद्योग वाणिज्य संघ
पोखरा । पोखरा उद्योग वाणिज्य संघ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीमा जुटेको छ । संघको कार्यसमितिको १४ औँ बैठकले आउँदो पुसको १८ देखि २८ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न मुल समारोह समिति, कार्यसम्पादन समिति र विभिन्न २८ वटा उपसमितिहरु गठन गरेको हो । लगानीको -
सांग्रिला बैंककोे वार्षिकोत्सव, पोखरामा २०९ जनाद्वारा रक्तदान, कर्मचारीलाई सम्मान
पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको -
अमले सहकारीद्धारा सेवा आश्रमलाई सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिनाले आश्रमका संयोजक राजन सापकोटालाई नगद तथा जिन्सी सामाग्री -
व्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम सुरु
पोखरा । आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल व्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आईतबारबाट सुरु भएको छ । सौन्दर्य व्यवसायमा आवद्ध व्युटिसियनहरुको व्यवसायिक सँगै व्यक्तिगत नेतृत्व अभिवृद्धि गर्ने उद्धेश्यले -
फुटपाथको व्यापार, व्यवसाय हटाउन अल्टिमेटमा
पोखरा । पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि -
पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै
पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको -
पोखराको स्टेप अप रेष्ट्रोमा अक्टोवियर फेष्ट शुरु
पोखरा । पोखराको लेकसाईडस्थित स्टेप अपमा आजदेखी वियर फेष्ट शुरु भएको छ । स्टेप अप रेष्ट्रो एण्ड स्पोर्टस बारले तीन दिनसम्म ‘अक्टोवियर फेष्ट’ आयोजना गरेको हो । साँझदेखि वियर फेष्टमा लाईभ म्युजिक रमाउने पाइने छ । पोखरामा अक्टोवियर फेष्ट पहिलो पटक आयोजना गरिएको स्टेप अप -
पञ्चासे अर्गा्निक कृषि फार्मद्वारा बाँझो जग्गामा अलैंची खेती, यस वर्ष २० लाखको उत्पादन हुने
पोखरा । पोखरा महानगरपालिका वडानं १९मा रहेको पञ्चासे अर्गा्निक कृषि फार्मले यस बर्ष २० लाखको अलैंची विक्रि गर्ने भएको छ । चार बर्ष अगाडि साविकको पुरन्चौर गाविस हालको पोखरा महानगरपालिका वडान १९ पैहुँ देउरालीमा ४ सय पचास रोपनी क्षेत्रफलमा अलैंची खेती गरिएको फार्मका ब्यवस्थापक बासुदेव