• विन्ध्यवासिनीमा फुलपाती भित्राइयो

    पोखरा । पोखराको प्रख्यात मन्दिर विन्ध्यवासिनी मन्दिरमा शनिवार फुलपाती भित्राइएको छ । विजया दशमीको सप्तमीको दिन (आज) मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीले विधि पूर्वक फुलपाती भित्राएको हो । नेपाल सरकारकै तर्फबाट परम्परागत रुपमा मनाइदै आएको यस पर्वमा यसपालि पनि विधि पूर्वक फुलपाती भित्राउने काम भएको

  • स्मिता अधिकारी मीना सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित

    पोखरा । पत्रकार स्मीता अधिकारी मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएकी छिन् । गण्डकी प्रदेश सांसद मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित उक्त पुरस्कार शुक्रबार पत्रकार अधिकारीलाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर

  • नेकपाद्वारा कास्कीका विभिन्न वडामा शुभकामना तथा चियापान

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्कीले नेपालीहरुको महानपर्वहरुको अबसरमा विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । रुपा गाउँपालिका वडानं ५ देउरालीमा नेपका वडाकार्यलयले गरेको कार्यक्रममा गण्डकी प्रदेशका सह इन्चार्ज एवं पुर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले जनताले मनाउने मान्ने

  • मयेर र उपमेयरको दशै शुभकामना

    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानगरवासी, देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् । शुक्रबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरु हाम्रा संस्कृति

  • भु.पु सैनिक सघं कास्कीको चौथो सधारण सभा

    पोखरा । नेपाल भु.पु सैनिक सघं जिल्ला समिति कास्कीको चौथो सधारण सभा हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जित ब. कार्कीले चाडपर्वको शुभकामना ब्यक्त गर्दै नेपाललाई चिनाउने बिर गोर्खाली भएको बताए । उनले

  • फेवा वेगनास चौतारीको जलकुम्भीझार हटाउने कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार पोखराको फेवातालमा जलकुम्भीझार हटाउने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्टिक ३२५ बी–१ नेपालका भोकेसनल स्किल डिर्पाटमेन्ट अफिसर सन्तोष घिमिरेले पोखरामा करीब २०० लायन्स क्लबहरु रहेको र सम्पूर्ण लायन्स क्लबले पोखरा फेवा

  • खानेपानी संस्थानमा शुभकामना आदानप्रदान

    पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखामा नेपालीका विभिन्न पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । पोखरा शाखामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख इन्जिनियर निरण महर्जनले दसैं पर्व असत्यमाथि सत्यको विजय भएको पर्व भएकाले असत्यको पराजय भएरै छाड्ने बताएका छन् । पोखरा शाखाका प्रशासन प्रमुख

  • पोखरमा जुवा तास खेल्दै गरेका चार जना पक्राउ

    पोखरा । पोखरा महानगरपालिका ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेका चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका ३१ लामास्वाँराका २६ बर्षिय सुमन रानामगर, ३१ बर्षिय विकास नेपाली, २४ बर्षिय संगम रानामगर र ४६ बर्षिय

  • आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा सम्पन्न

    पोखरा । आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ । पोखराको माटेपानीमा २०७० सालदेखी सञ्चालनमा आएको आनन्दित गृह नेपालको छैठौ साधारण सभामा वोल्दै प्रमुख अतिथी जेष्ठ नागरिक सरोकार समाजका

  • अकला मन्दिरमा सरसफाई

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको पर्यटकिय धार्मिक स्थल अकला मन्दिर परिसरमा सरसफाई गरिएको छ । बडादसैँको अवसर पारेर क्षेत्री समाज नेपाल वडा समिति पोखरा १९ को आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मन्दिर आसपासमा रहेका फोहरजन्य वस्तु संकलन गरी नष्ट गरेको समाजका भुतपुर्व