पोखराको समाचार
-
सांसद अधिकारी र कोइराला सहितको टोलीद्वारा रुपाताल संरक्षण परियोजनाको निरीक्षण
पोखरा । कास्की रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला सहितको टोलीले निरीक्षण गरेको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित गएको टोलीले स्थलगत निरीक्षण गर्दे हाल सम्म भएको कार्यप्रगति र आगामी दिनमा -
फुटपाथको व्यापार, व्यवसाय हटाउन अल्टिमेटमा
पोखरा । पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि -
पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटियो
पोखरा । पोखराको दुई ठाउँमा शंकास्पद बस्तु भेटिएको । पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद बस्तु भेटिएको हो । तालचोकमा विहान भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । त्यस लगतै विरौटाको सञ्चयकोष भवन अगाडी मुख्य सडकमै शंकास्पद बस्तु भेटिएको हो । तालचोकमा -
पोखराको स्टेप अप रेष्ट्रोमा अक्टोवियर फेष्ट शुरु
पोखरा । पोखराको लेकसाईडस्थित स्टेप अपमा आजदेखी वियर फेष्ट शुरु भएको छ । स्टेप अप रेष्ट्रो एण्ड स्पोर्टस बारले तीन दिनसम्म ‘अक्टोवियर फेष्ट’ आयोजना गरेको हो । साँझदेखि वियर फेष्टमा लाईभ म्युजिक रमाउने पाइने छ । पोखरामा अक्टोवियर फेष्ट पहिलो पटक आयोजना गरिएको स्टेप अप -
पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ
पोखरा । कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ । प्रहरीले १ बुक तास -
पोखरामा स्कोरपियोले ठक्करदिदा युवकको मृत्यु
पोखरा । पोखरामा सवारी दुर्घटनामा परेका एक युवकको ज्यान गएको छ । भाइटीकाको दिन (मंगलबार) पोखरा(२६ तालचोकमा स्कोरपियोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक लम्जुङ बेसीशहरका २९ बर्षीय नन्द प्रसाद गुरुङको उपचारको क्रममा मुत्यु भएको कास्की प्रहरीले जनाएको छ । ग १ य ८७५ नम्बरको -
प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक तुलासा क्षेत्रीले बताइन । कार्यक्रममा प्रमुख अतिथी समाजबादी पार्टी नेपालका -
हाम्रो पोखरा कास्कीद्वारा देउसी भैलो आयोजना गर्दै
पोखरा ०८ कार्तिक हाम्रो पोखरा कास्किले तिहारको उपलक्ष्यमा बिगतको बर्ष जस्तै यस बर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त देउसी भैलो कार्यक्रमवाट संकलित रकम पोखराको रामकृष्ण टोलमा रहेको बौद्धिक अपाङ्गता महासंघलाई सहयोग स्वरुप प्रदान गरिने संस्थाका अध्यक्ष सुवास चन्द्र आचार्यले बताएका -
पोखरा १९ भोटीखोला पुलको शिलान्यास
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण सडक अन्तर्गत पर्ने उक्त पुलेको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरेका -
लेकसाइडमा अन्तराष्ट्रिय स्तरको व्यायामशाला ः ‘बब्स् जिम लेकसिटी’
पोखरा । अत्याधुनिक सामाग्रीहरु सहितको नया जिम हल पोखरामा संचालनमा आएको छ । ‘बब्स्जिम लेकसिटी’ नाम दिएर संचालनमा ल्याईएको जिम हल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले बताएका छन् । युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा यो जिम हल संचालनमा