• कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर ः खाण

    पोखरा । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले प्रजातान्त्रिक आन्दोलनका योद्धा खेमराज पौडेललाई चुनावमा सघाउन पाउनु शौभाग्यको कुरा भएको बताएका छन् । नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा नेता खाणले नेपाली कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरे ।

  • कांग्रेस सभापति देउवासहित सबै नेताहरू पोखरामै

    पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार पोखरामै रहेका छन् । शुक्रबार बिहान पोखरा आइपुगेका सभापति देउवा विभिन्न कार्यक्रममा सहभागी भए । उनले शनिबार पोखरा–१६, बाटुलेचौरमा आयोजित चुनावी सभालाई संवोधन गर्ने कार्यक्रम छ । उक्त सभाको सबै तयारी पूरा भएको पोखरा–१६

  • सपना नेताको होइन जनताको पूरा हुनुपर्छः उम्मेदवार धर्मराज

    पोखरा । चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् । मतदाताको शुभकामनापछि घरदैलोमा पुगेका धर्मराजले सपना आफ्नो होइन जनताको पूरा गर्ने प्रतिवद्धता जनाएका

  • पोखरामा १३ औँ सागमा सात राष्ट्रका सात सय २२ खेलाडी सहभागी हुने

    पोखरा । नेपालमा यहि मंसीर १५ गते देखि २४ सम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत पोखरामा हुने आठ खेलका लागि सात सय २२ जना पुरुष तथा महिला खेलाडीको सहभागीता हुने भएको छ । पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, विच

  • सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने

    पोखरा । आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मन प्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न

  • दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला

    पोखरा । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको आयोजक युनाईटेड क्लवका कोषाध्यक्ष तथा पोखरा महोत्सव

  • असल छिमेकी नेपालको छैठौ सामाजिक लेखाजोखा सम्पन्न

    पोखरा । असल छिमेकी नेपालले छैठौ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष बिना शिलवालले गैरसरकारी सस्थाहरुले नेपाल सरकारको एउटा सहयोगिको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले लिएको लक्ष्यमा सरकारकै निति नियममा

  • कालिका मा बिलाई हाम्रो पोखराको सहयोग

    मंसिर ०६ पोखरा हाम्रो पोखरा कास्कीले गर्यो कालिका मा बि भरतपोखरीलाइ सहयोग `सामाजिक युवाहरुको एकता समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता ´भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो पोखरा कास्किको सस्थापक अनिल जङ्ग पौडेलको जन्मदिनको अवसर पारेर भरतपोखरि आपुभञ्ज्याङ् मा रहेको कालिका मा बि लाई युरो गार्ड

  • नेकपा उम्मेदवारको प्रतिवद्धता ! वर्षमै सबै भूमिहीनलाई जग्गा

    पोखरा । पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भ“मिहीनको वस्ती . पोखराका विभिन्न भागमा भ“मिहीनह? यसरी घर, टहरा बनाएका बस्दै आएका छन् . उनीह?का अनेक समस्या छन् . देशभरकै भ“मिहीनका समस्या समाधान गरी सबै नेपालीलाई भ“मि दिने उद्देश्यले हालै सरकारले कान’न निर्माण गरेको छ ।

  • कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो, शुक्रबार चुनावी सभा र विशाल ¥याली

    पोखरा । नेपाली कांग्रेसको चुनावी प्रचार अभियान जारी छ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियान तेस्रो चरणमा आइपुगेको छ । दोस्रो चरण बिहीबारबाट सकिएको छ । शुक्रबारदेखि तेस्रो चरणका कार्यक्रम प्रभारम्भ हुने कास्की कांग्रेसले जनाएको छ । पार्टी सभापति कृष्ण केसीका अनुसार पहिलो