• २१ औं पोखरा सडक महोत्सव पुस दोस्रो साता

    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस दोस्रो साता हुने भएको छ । २१ औं पोखरा सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुने आयोगक

  • पिसजोनमा भव्य कविता वाचन

    पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमील नेपाली तथा अङ्ग्रेजी खुल्ला कविता प्रतियोगिताको आयोजना ग¥यो । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए । उत्साहजनक रूपमा सहभागिता जनाइएको कार्यक्रममा नेपाली र अङ्ग्रेजीतर्फ गरी ९९ जना विद्यार्थीले आफ्ना कविता वाचन गरेका थिए

  • सागको ह्यान्डबल सुरु

    पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको

  • ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

    पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले

  • महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी

    पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो । भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो

  • १३ औं साग अन्र्तगत पोखरामा विहिबार देखि आर्चरी सुरु हुने

    पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त

  • साग महिला फुटबलमा नेपालको विजयी सुरुआत

    पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–०ले पराजित गरेको हो । नेपालले पुरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम

  • महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

    पोखरा । १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल

  • ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन

    पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन् । नेपालका दीपेश

  • पोखराबाट नेपाललाई फेरि अर्को स्वर्ण

    पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सञ्चालित ट्रायथोलन तर्फबाट नेपाललाई फेरि अर्को स्वर्ण मिलेको छ । मंगलबार भएको दुआथलनको खेलबाट नेपाललाई एक स्वर्ण प्राप्त भएको छ । पुरुषतर्फको स्प्रिन्ट बिधा अन्तरगतको दुआथलनमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको हो । निर्धारित दुरीमा