पोखराको समाचार
-
मन्टेश्वरी चाइल्ड ट्यालेण्ट शो सम्पन्न
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षामा राज्यले लगानी गरे अनुसारको प्रतिफल आउन नसकेको बताएका छन । मन्टेश्वरी एसोसियसन कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको दोस्रो चाइल्ड ट्यालेण्ट शो को उद्घाटन गर्दै उनले शिक्षामा निजी क्षेत्रले गरेको योगदान प्रशंसनिय रहेको बताए । -
पुर्व सांसद डिबी नेपाली अम्बेडकर सेवा श्री अवार्डबाट सम्मानित
पोखरा । संविधानसभाका सदस्य, पुर्व सांसद डिलबहादुर नेपाली भारतको राजधानी दिल्लीमा एक विशेष कार्यक्रम विच सम्मानित हुनुभएको छ। उत्पिडित समुदायलाई सचेत, जागरुक, संगठित, अधिकार र समानताका निम्ती पुर्याउनुभएको अतुलनीय योगदानका उच्च मुल्यांकन गर्दै नेशनल विजय दिवस २०१९, डिसेम्बर १० तारिख अर्थात मंसिर २४ गते अम्बेडकर -
उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी
पोखरा । महिलाहरुलाई उद्यमी बनाउदै आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी भएको बताइएको छ । उपप्रमुखसंग महिला कार्यक्रमको प्रभावकारीता र चालु वर्षका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिहरुसंग आयोजना गरिएको छलफलमा कार्यक्रमको सकरात्मक प्रभाव र महिलालाई उद्यमी -
पोखरामा जेपी क्रस बास्केटबल
पोखरा । पोखरामा १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र–छात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहीबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ माउन्ट अन्नपूर्णले सरस्वती आदर्श विद्याश्रमलाई ४१–२५ ले हरायो । बिहीबार नै भएको छात्रतर्फ ६ खेलहरु भएका छन् । -
युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक
पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा सिक्स डिग्मा ब्लाकबेल्ट हुन् । अधिवेशनले प्रबन्ध निर्देशक र निर्देशकमा क्रमश ठाकुरप्रसाद पन्त -
कास्की‘प्याबसन स्पोर्टस मिट–२०७६’अन्तरगत फुटबलका खेलहरु शुरु
पोखरा । निजीविद्यालयहरुको छाता संस्थाप्याबसनकास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ अन्र्तगतआज बाट फुटबलका खेलहरु संचालनभएका छन । लेखनाथ भण्डारढिक स्थित आदर्श खेल मैदान, नेपालआर्दश माबीको खेलामैदान, विष्णु पादुका खेल मैदान हेमजा र मझेरीपाटन स्थित शान्तीमाबीको खेल मैदानमानक आउट चरणका खेलहरु शुरु गरिएको प्याबसनकास्कीले -
शैक्षिक प्रदर्शनी अवलोकन गर्न जिल्ला वाहिरका विद्यार्थी सहभागि
पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीमा जिल्ला वाहिरका विद्यालयका विद्यार्थीले पनि अवलोकन गर्न आएका छन् । पोखरा प्रदर्शनीमा जारी शैशिक प्रदर्शनी अवलोकन गर्न बिहीवार गैगाकोटबाट सूर्यविनायक इंङ्लिस सेकेण्डरी वोर्डिड्ड स्कूलका विद्यार्थी आएका छन् । विद्यार्थीलाई -
शुक्रबार टुरिष्ट रोडमा जोभनको सांगितिक प्रस्तुती
पोखरा । द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी गायक जोभन भुजुले शुक्रबार द टुरिस्ट रोड रेस्टुरेण्ट एण्ड बिस्ट्रोमा विषेश सांगितिक प्रस्तुती राख्ने भएका छन् । हल्लनचोकबाट करिब ३ किलोमिटरको दुरीमा रहेको रेष्टुरेण्टमा भुजुले साँझ ६ बजेदेखी १० बजे सम्म नेपाली पुराना तथा नयाँ क्लासिक गितहरु गाउने -
हेमजाका तिमिल्सिनाको कुल पुजा सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बसोबास गर्दै आएका तिमिल्सिना बन्धुले बिहीबार आफ्नो कुल पूजा गरेका छन । मौद्गल्य ऋषिका सन्तती तिमिल्सिना बन्धुले कुल मन्दिरको निर्माण गरी आफ्ना ऋषिको स्थापना संगै कुल पूजा गरेका हुन । कुल मन्दिरको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय -
भगवती स्कुलका विद्यार्थीहरुद्धारा शैक्षिक अवलोकन भ्रमण
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभूम्दी कालावाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयले विद्यार्थीहरुलाई तिन दिने शैक्षिक अवलोकन भ्रमण गराएको छ । गत मंसीर १६ गतेदेखि १८ गतेसम्म भएको भ्रमणमा ऐतिहासिक जिल्ला पाल्पाको तानसेन वजार, रुपन्देहीकोे मणिमुकुन्द सेन राजाको दरबार तथा पुलवारी पार्क, भगवान