• शुक्रवार पोखरामा मिस नेपाल २०१८ श्रृङखला खतिवडा सहितको द फेशन सो हुने

    पोखरा । पोखरामा शुक्रवार द फेशन शो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने फेशन सोका संयोजक रविन पराजुलीले जानकारी दिए । फेशन सोका प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड

  • पोखरामा पहिलो पटक न्युरोसर्जरी सम्मेलन

    पोखरा । पोखरामा पहिलो पटक न्यूरो सम्मेलन सम्पन्न भएको छ । मनिपाल शिक्षण अस्पताल पोखरा र ब्रेन एण्ड स्पाइन फाउन्डेशन नेपालको आयोजनामा पोखरामा “प्रथम वार्षिक मनिपाल न्यूरो सम्मेलन” सम्पन्न भएको हो । शुक्रबार र शनिबार दुई दिन सम्म पोखरामा चलेको सम्मेलनको क्रममा पहिलो दिन शुक्रबार

  • जनप्रियलाई विश्वविद्यालय बनाउने छु नवनिर्वाचित अध्यक्ष ः तारा गिरी

    पोखरा । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको सञ्चालक समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । शनिबार भएको क्याम्पसको २१ औं साधारणसभा तथा आठौं अधिवेशनमा गिरीले २ सय २७ मत ल्याएका थिए । अध्यक्षका प्रत्यासी विष्णु बराललाई पराजित गर्दै आगामी ३ वर्षे कार्यकाल

  • ‘प्याबसन स्पोर्टस मिट–२०७६’ मा फुटबलतर्फ प्रि क्वाटरका खेलहरु जारी

    पोखरा । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन । बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा

  • पिपिएलको उद्घाटनमा आइतबार पोखरा र काठमाडौँबीच खेल हुने

    पोखरा । पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । आजदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिन पछि सारिएको छ ।

  • इटहरीबासीलाई सडक महोत्सवको निम्तो

    पोखरा । जताततै झरीले रुझाइरहेको अवस्थामा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली भने प्रचारात्मक अभियानको लागि इटहरी पुगेको छ । चिसो मौसममा २१ औ सस्करणको सडक महोत्सवको निम्तो बाँड्दै जनकपुरबाट धनकुटाको भेडेटारबाट फर्किएर इटहरी आइपुगेको हो । इटहरीमा सञ्चारकर्मीहरु मार्फत पोखरामा आगामी पुस १२ गतेदेखि

  • पोखरा बहुमुखि क्याम्पसमा नरेन्द्र

    पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित पोखरा बहुमुखि क्याम्पस संचालन समितिको अध्यक्षमा नरेन्द्र लालचन नियुक्त भएका छन् । शनिबार भएको अधिवेशनले आगामि तीनवर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो । अधिवेशनले अरु पाँचजना सदस्यलाई

  • विदेशी स्वयंमसेवक विद्यार्थीलाई विदाइ ।

    पोखरा । मदर एण्ड चिल्डे«न्स आर्ट फाउन्डेसन नेपालको मातहतबाट भवानी कालिका माध्यमिक विद्यालयमा आएका अष्टेलियन स्वयंमसेवक विद्यार्थीलाई एक समारोहविच विदाई गरिएको छ । अस्टेलियाको युनिभर्सिटिमा अध्ययन गरि प्रयोगात्मक अभ्यासमा आएका स्वयमसेवक विद्यार्थीले पाँच दिन सम्म विद्यालयमा बसेर विविध भौतिक , आर्थिक तथा शैक्षिक कृयाकलाप गरेका

  • होटल संघको अभिमुखिकरण सम्पन्न

    पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ । बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा शीप प्रदान गर्न यसप्रकारको तालिम संचालन गरिएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । तालिममा ५० जना

  • चिसापानी प्रगतिशिल कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न

    पोखरा । पोखरा महानगरपालिका वडा २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशिल कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले गर्दै सहकारीहरु उत्पादन तर्फ केन्द्रित हुनु पर्ने बताउँदै सहकारी संस्थाहरु मजबुत पार्दै आय आर्जनमा