• पिपिएल क्रिकेट स्बाबरको उत्कृष्ट ब्याटिङमा चितवनको जित

    पोखरा । मंगलबार पोखरामा भएको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो

  • नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा

    पोखरा । पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने कन्सल्टेन्सी र निर्माण व्यवसायीलाई कारबाही गरेको हो । गत आर्थिक

  • ‘प्याबसन स्पोर्टस मिट–२०७६’ ः खेलकूदमन्त्री विश्वकर्माले गरे उद्घाटन

    पोखरा । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याब्सन स्पोर्टस मिट–२०७६’ को मंगलबार यूवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले एक भब्य समारोहकाविच उद्घाटन गरेका छन । सो अबसरमा बोल्दै मन्त्रीविश्वकर्माले खेल क्षेत्रको समृद्धी नभई मुलुकको समृद्धीको कल्पना गर्न नसकिने बताए

  • माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई

    पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्ण सेकेण्डरी स्कुलले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनलमा छात्रतर्फ कास्की मोडर्नाइज्ड र छात्रातर्फ माउन्ट अन्नपूर्णले प्रतियोगिताको विजेता बन्दै उपाधि जितेको हो । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा

  • ‘प्याबसन स्पोर्टस मिट–२०७६’ ः छात्र फुटबल संगै छात्रा भलिबल शुरु

    पोखरा । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको ‘१६ औं प्याबसन स्पोर्टस मिट–२०७६’ मा सिनियर तथा जुनिएर छात्र तर्फ फुटबलका प्रि क्वाटरका खेलहरु जारी रहेका छन । बालबालिकाको शिक्षामा थपउ त्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टस मिटमा

  • उर्जा दक्षता बढाउन सचेतना

    पोखरा । उर्जा खपतलाई किफायती कसरी बनाउन सकिन्छ भन्ने विषयमा सोमबार पोखरामा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उर्जा दक्षता र उर्जा अडिटका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको गण्डकी प्रदेश शाखा, पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल

  • पिसजोनमा प्रदर्शनी

    पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीले सोमबार बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । विज्ञानको चमत्कार र विकासले गरेका सांसारिक उपलब्धिलाई सरल तरिकाले विद्यार्थीहरुले स्थानीय स्रोत र साधानको उपयोग गरी प्रदर्शनी गरेका हुन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा विभिन्न

  • द्वन्द्व पीडितलाई न्याय दिन सरकार गम्भीर भएन–अध्यक्ष शर्मा

    पोखरा । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप शर्माले द्वन्द्व पीडितलाई न्याय दिनको लागि सरकार गम्भीर नभएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको मानव अधिकार र पत्रकारिता तालिममा बोल्दै उनले सरकार पीडित न्यायको पक्षमा लागे उनीहरुले न्याय पाउने बताए । अध्यक्ष

  • दोस्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप आयोजकलाई

    पोखरा । लेखनाथ जुनियर जेसीजले अयोजना गरेको दोश्रो लेखनाथ जुनियर जेसिज फुट्सल कप सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले मानिस स्वास्थ्य रहन खेलकुदको महत्वपूर्ण भुमिका रहने भन्दै लेखनाथ जुनियर जेसीजले विभिन्न सामजि कार्यका सँग सँगै खेलकुद क्षेत्रमा पनि अगाडि बढेकोमा खुशी

  • जेसीआई पोखराको वक्तृत्वकलामा रन्जना विजयी

    पोखरा । जेसीआई पोखराले पोखरामा आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० सम्भावना र चुनौती बिषयमा ‘गण्डकी युवा वक्ता २०१९’ नामक वक्तृत्वकला प्रतियोगीतामा रन्जना केसी विजयी भएकी छिन् । युवाहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरु भित्रको क्षमता विकास गर्ने हेतुले आयोजित प्रतियोगितामा रन्जनाले विजयी हुुदै