पोखराको समाचार
-
कृषक पाठशाला सञ्चालनका आम भेला
पोखरा । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ४ लाहाचोकमा कृषक पाठशाला सञ्चालनका लागि आम भेला अन्तर्गत पहिलो तयारी बँैठक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माछापुच्छे« गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले कृषक पाठशाला पहिलो भएको बताउदैँ कृषक र स्थानिय सरकारको सहकार्यमा कृषक -
पृथ्वी नारायण शाह ऐतिहासिक युग पुरुष
पोखरा । जरो टुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वी नारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् । संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन गरेका थिए । पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा -
जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन
पोखरा । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीयभवनउद्घाटन तथा दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमानिर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी बरालजीवनले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै सांसद बरालले महिलाहरु उद्यमीबन्नुपर्नेमाजोड -
माहिन्द्री गुठीको १८ औं साधारण सभा
पोखरा । माहिन्द्री गुठी परिवारको १८ औं गुठी पूजा तथा साधारण सभा शनिवार सम्पन्न भएको छ । गुठीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका म्यूजिकल चियर, घैंटो फुटाउनेलगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए । जसअन्तर्गत घैँटो फुटाउने प्रतियोगितामा संगीता श्रेष्ठ विजयी भएकी थिइन् । यस्तै, -
वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना
पोखरा । पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरिन् । -
पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाइ
पोखरा । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र -
अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ शुरु
पोखरा । धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले एक समारोहकाविच महायज्ञको उद्घाटन गरे । उद्घाटन समारोह -
मृगौला पिडित समाजको र्यालीको तयारी
पोखरा । मृगौला पिडित सरोकार समाज नेपालको आयोजनामा शनिबार पोखरामा मृगौला बचाउ आफूपनि बचौं अरुलाई पनि बचाऔं नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ । समाजले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट निस्केको र्याली महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगि कोणसभामा परिणत हुने समाजले -
घरेलु मदिरा नष्ट
पोखरा । इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकले अवैध रुपमा उत्पादन भएको घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । पोखरा महानगरपालिका वडा नंं २७ का विभिन्न स्थानबाट बरामद गरिएको करिव २ सय ५० लिटर घरेलु मदिरा शुक्रबार नष्ट गरेको हो । घरेलु मदिरा र -
देशमा शैक्षिक वरोजगार बढ्यो सभापति कोइराला
पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले देशमा शैक्षिक बेरोजगार वडेको बताउनु भएको छ । पोखरा ३२ मजुवामा रहेको कालिाका आधारभूत विद्यालयको २९औं वार्षिकउत्सव एवं पुरस्कार वितरण समारोहको उद्घाटन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो । अहिले देशमा