पोखराको समाचार
-
पोखरामा फेसन सप्ताह सुरु
चैत्र , २९ पोखरा । अन्तराष्ट्रिय फेसन विक नेपाल पोखरा बिहिबारबाट सुरु भएको छ । नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा पोखरामा सुरु भएको फेसन सप्ताह शनिबार सम्म चल्नेछ । द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन सप्ताह न्युरोड -
पोखरा महानगरपालिकामा राप्रपाको एकघण्टा धर्ना
चैत्र २९, पोखरा । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्की पोखरा महानगर समितिको आयोजनामा आज पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना कार्यक्रम गरिएको छ । राप्रपाको देशैभरीका नगरपालिका तथा गाउँपालिकामा धर्ना दिने कार्यक्रम अनुसार पोखरा स्थित पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना दिइएको राप्रपा केन्द्रीय प्रचार विभाग -
रत्न मन्दिर र हिमागृह खुल्ला गरेर भ्रमण बर्ष शुरुवात गरौं–सांसद पहारी
चैत्र २९, पोखरा । गण्डकी प्रदेशका सांसद राजिव पहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् । संघिय सरकारको मातहतमा रहेको दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा -
अब पार्टी एक हुनुको विकल्प नभएको ः देउवा
चैत्र २९, पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक हुनुको विकल्प नभएको बताएका छन् । बिहिबारबाट पोखरामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । देउवाले पार्टीको पुरानो रोगलाई निर्मूल पार्दै -
पोखरामा शौचालय गएकी महिला मृत भेटिइन्
चैत्र २८, पोखरा । पोखरा महानगरपालिका १५ घर भएकी वर्ष ३७ कि सुकमाया नेपाली शौचालय मृत भेटिएकी छन् । शौचालय गएको लामो समय सम्म ननिस्के पछि शौचालयमै गई हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनको मृत्यु के कारण भएको हो भन्ने अनुसन्धान -
आजबाट पोखरामा फेसन सप्ताह
चैत्र २८, पोखरा । अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल आजबाट पोखरा सुरु हुदैछ । फेसन सप्ताहको सम्पुर्ण तयारी पुरा भएको आयोजकको भनाई छ । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा फेसन सप्ताह हुन लागेको हो । नेपाली नयाँ वर्ष २०७६ को अवसर पारेर द -
काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज पोखरामा
चैत्र २८, पोखरा । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुदै छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलन आज र भोलि पोखरामा हुने छ । सम्मेलनको उद्घाटनसत्र आज पोखरा सभागृहमा -
दुर्घटनामा पोख्रेली संगीतकर्मी श्रीमान् थुलुङको निधन
चैत्र २८, पोखरा । संगीतकर्मी श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि -
२२ वर्षीया युवतीले मणिपाल अस्पतालबाट गरिन् आफूलाई बचाउन याचना
चैत २७, पोखरा माया पिरती र अध्ययनररोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् ।फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् । म्याग्दीको बेनी -
नयाँ वर्ष तथा चैते दशैँको प्रभाव पोखरादेखि मुस्ताङसम्म
चैत्र २७,पोखरा । नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म