• पोखरामा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी कार्यशाला

    पोखरा , ३० बैशाख । पोखराको मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।अमेरिकाको न्युरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्युरोलोजिकल लाईफ सपोर्ट कोर्ष संम्बन्धी कार्यशाला पोखरामा नै पहिलो पटक शनिबार मनिपाल शिक्षण अस्पतालमा सम्पन्न भएको हो ।

  • भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

    पोखरा, २७ वैशाख । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान०को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको

  • डायमण्डमा सदन विभाजन

    लेखनाथ, २२ बैशाख । पोखरा महानपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा सदन विभाजन सम्पन्न भएको छ । विद्यार्थिहरुलाई विभिन्न अत्तिरिक्त त्रृmयाकलापमा प्रतिश्प्रर्धात्मक रुपमा सहभागि गराउने उद्देश्यले सदन विभाजन गरिएको विद्यालयका अत्तिरिक्त त्रृmयाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् । विभिन्न नदिका नामबाट

  • पोखरामा पाचौँ घोडाचढी प्रतियोगा हुने

    . बैशाख– १९, पोखरा पोखरामा पाचौँ घोडाचढी प्रतियोगा हुने भएको छ । माउन्टेनरीङ्ग स्पोर्टस् फेडे«सनन अन्तर्गत नेपाल इक्वोस्ट्रेरियन संघको आयोजना गरेको उक्त प्रतियोगोतीमा महिलाको सहभागितामा प्रथम पटक हुने भएको छ । पर्यटकीय नगरी पोखराको बाराही चोक खेल मैदानमा शुक्रबार अथार्त भोली उक्त प्रतीयोगीता हुने आयोजकले

  • पर्यटकीयस्थलको फोटो प्रदर्शनी

    बैशाख १३ पोखरा ‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवस अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको को आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा

  • प्रतिक अफसेट प्रेसले आफ्नो वार्षिकोत्सव मनाउने

    बैशाख १२, पोखरा पोखराको प्रतिष्ठित संस्था प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले एक भव्य कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

  • पत्रकार दानीमाथि सुरक्षाकर्मीको दुव्र्यवहार

    पोखरा । पोखराबाट आधिकारिकताका साथ सञ्चालित गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि सुरक्षाकर्मीले दादागिरी देखाएका छन् । नेपाली सेनाका अधिकृत र नेपाल प्रहरीका जुनियर अधिकृत लगायतको टोलीले मिडियाको हुँ भन्दा भन्दै पनि दुव्र्यवहार गरी मोबाइल खोसे । शनिबार बिहान ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज

  • पोखरामा दुई स्थानमा बम फेला, डिस्पोजन गर्ने क्रममा सेनाका धर्म घाइते

    बैशाख–५, पोखरा नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराकामा बन्दको प्रभाव सामान्य परेको छ । बन्दका दिन पोखरामा दुई स्थानमा शंकास्पद वस्तुहरु फेला परेका छन् । पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले

  • पत्रकार अर्जुन गिरीको रिहाई माग्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा धर्ना

    पोखरा, ४ बैशाख पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् । पत्रकार महासंघ कास्कीको अगुवाईमा

  • पचभैयामा हुने भलिबलको सम्पूर्ण तयारी पुरा

    पोखरा ४ बैशाख पहिलोपटक आयोजना गर्न लागिएको पचभैया वडास्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा ३१ पचभैयास्थित अमर सिद्ध नमुना उच्च माविको खेलमैदानमा बिहीबारलेखि संञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक पचभैया प्रगतीशील युवा मञ्चले जनाएको हो । प्रतियोगितामा पो्खरा महानगरका सम्पूर्ण