• पिसजोनमा मल्टिमिडियाबाट पढाइ सञ्चालन

    पोखरा १२ जेठ पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ । प्रोजेक्टरको सहायताले कक्षागत र विषयगत रूपमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि क्रमशः पठनपाठन

  • एक्स्पर्टको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ जेठ २२ गते

    पोखरा, ११ जेठ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रोजाईमा पर्न सफल एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले पोखरामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार’ गर्ने भएको छ । यही जेठ २२ गते (जुन ५) पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा सेमिनार हुने एक्स्पर्ट पोखराका प्रवन्ध

  • महेन्द्रपुलबाट सेती नदीमा हाम्फालेर एक जना बेपत्ता

    जेठ ९,पोखरा । बुधबार राती एक व्यक्ति पोखराको महेन्द्रपुलबाट हाम्फालेर बेपत्ता भएका छन्। दुई जना स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले खोजी गरिरहेको छ । राती १० बजेतिर हामफालेको खवर आए पश्चात खोजी कार्य सुरु गरेको भए पनि अहिले सम्म केही पत्ता लाग्न नसकेको कास्की प्रहरी

  • पोखराको लेकसाइडमा खुल्यो किंग्स लाउञ्ज

    जेष्ठ ०९, पोखरा किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ लाउञ्जको औपचारिक उद्घाटन हुँदैछ । दीपक बज्राचार्य तथा रिदम व्याण्डले उद्घाटनको अवसरमा आफ्नो प्रस्तुती

  • खपौंदी सराङकोट सडक स्तरोन्नतिहुँदै

    पोखरा, ७ जेठ पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम अगाडि बढाएको हो । सडकको काम धमाधम भइरहेको पोखरा १८ का वडाध्यक्ष

  • नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न

    पोखरा, ७ जेठ । नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड दिए । नाई संघद्वारा प्रकाशित वार्षिक क्यालेन्डरसमेत विमोचन गर्दैै प्रमुख अतिथि

  • पोखरा २१ मा कनेक्टिङ सडकको काम तीव्र

    पोखरा, ३ जेठ पोखरा महानगरपालिकाको केन्द्रसँग जोड्ने वडा नम्बर २१ को प्राथमिक स्वास्थ्य चौंकीदेखि शिवढुंगासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ । पोखरा महानगरपालिकाले कनेक्टिङ सडक अन्तर्गत त्यसलाई स्तरोन्नति गर्नका लागि टेन्डर गरी निर्माण कम्पनीसँग सम्झौता समेत गरेर काम अगाडि बढाएको छ । उक्त ठाउँमा नालासहित

  • भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास

    पोखरा, ३ जेठ । पोखराको भैरवटोलमा ‘श्री भैरव मन्दिर’को शिलान्यास भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार मन्दिरको शिलान्यास गरे । अहिले भैरव साँस्कृतिक संरक्षण समितिको कार्यालय रहेकै ठाउँमा करिब २ करोडको लागतमा नयाँ मन्दिर बन्न लागेको हो । मन्दिर एक वर्षभित्र बनाइसक्ने

  • मिडिया काउन्सिल विधेयक विरुद्ध पोखरामा प्रदर्शन

    जेष्ठ २ पोखरा । संचारमाथि अंकुश लगाउने गरि प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा प्रदर्शन गरेको छ । वर्तमान सरकारले मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन ।

  • कालीखोलामा वृहत सरसफाई अभियान

    पोखरा । पोख्रेलीको खानेपानीको मुख्य श्रोत रहेको कालीखोलामा वृहत सरसफाई अभियान शुरु गरिएको छ । पोखरा १६ मा पर्ने कालीखोला पछिल्लो समय प्रदुषित बन्दै गएपछि त्यस क्षेत्रका संघ संस्था तथा नागरिक समाजले चिन्तामात्रै गरेनन् उनीहरुकै पहलमा सफाई अभियान शुरु भएको हो । अभियान अन्र्तगत शनिवार