• एलपी ग्याँस बिक्रेता संघ कास्कीको पदस्थापन

    पोखरा । एलपी ग्याँस बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको आइतबार पदस्थापन भएको छ । संघका अध्यक्ष बालकृष्ण कोइरालासहित उपाध्यक्ष तीर्थमान श्रेष्ठ, सचिव कुशलराज पौडेल, कोषाध्क्ष किरण तिवारी,सहसचिव विदुर पौडेल र सदस्यहरु शिवकुमार श्रेष्ठ, खेमराज आचार्य, सुरजमान गुरुङ र राम थापालाई नेपाल उद्योग वाणिज्य संघ गण्डकी

  • नेपाल उद्योग वाणिज्य संघ गण्डकीले प्रदेशको ढोकामा स्वागत गेट बनाउने

    पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले प्रदेशका मुख्य नाकाहरुमा प्रवेशद्धार बनाउने निर्णय गरेको छ । महासंघ गण्डकीको बैठकले नवलपुरमा २ तथा स्याङ्जा तथा तनहुँ र कास्कीको सिमानामा प्रवेशद्धार बनाउने निर्णय गरेको हो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेश आउने पर्यटक

  • रुपामा सगोल कास्कीको सामाजिक लेखाजोखा सम्पन्न

    पोखरा । पोखरा १५ मा रहेको सगोल कास्कीले आर्थिक वर्ष २०७५र७६ मा सञ्चालित समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम आईतबार कास्कीको रुपामा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बी बनाउने गाउँपालिकाको योजनामा सगोलले गरेको

  • मगर संघ कास्कीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा संगीता पुनमगर

    पोखरा । नेपाल मगर संघ, कास्कीले पहिलोपटक महिला नेतृत्व पाएको छ । संघको सम्पन्न आठौं जिल्ला अधिवेशन तथा २४ औं जिल्ला सम्मेलनबाट संगीता पुनमगर अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । पुनमगर यसअघि, सह–सचिव हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा रामबहादुर थापामगर, सह–सचिवमा लालबहादुर रानामगर

  • जनप्रतिनीधिहरु कमाउधन्दामा लागे ः साझा पार्टी, गण्डकी

    पोखरा । साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वा्चित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर कमाउधन्दामा लागेको साझा विवेकशीलको आरोप छ । साझा पार्टी, गण्डकी सँयोजक महेश भण्डारीले आईतबार प्रेस विज्ञप्ती

  • क्यान कास्कीद्वारा तालिम समापन, पुस्तक बिमोचन, ट्राफिक भवनलाई सहयोग

    पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको बिमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ‘कम्प्युटर प्रोफेसन बुक’ बिमोचन गरिएको हो । सचिव विकास भुर्तेलको संयोजकत्वमा प्रकाशित हार्डवयर तथा नेटवर्किङ पुस्तक र सहसचिव सेवक क्षितिजको संयोजकत्वमा प्रकाशित वेवपेज डिजाइनिङ पुस्तकको बिमोचन

  • हेमजामा कृषि सम्बन्धि तालिम

    पोखरा । बहुउदेसिय किसान सहकारी सस्था लि. पोखरा २५ हेमजाको आयोजनामा कृषि सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा तरकारी उत्पादन प्रबिधि, मलमाटो ब्यबस्थापन र बिषाधि निउनिकरण सम्बन्धि जानकारी दिएको सदस्य चन्द्रकान्त तिमिल्सिनाले हामिलाई जानकारी दिए । सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा

  • लियो कलब अफ हेमजाको सहयोग

    पोखरा । लियो कलब अफ हेमजाले आगलागि पिडितलाई सहयोग गरेको छ । गत असार २० गते शुक्रवार पोखरा २५ हेमजा मेलवोट स्थित डण्डपाणी अधिकारी(गौतम) को घरमा विहान आगलागी भएको थियो । उक्त आगलागिबाट भान्छा कोठाका सामग्री, लत्ताकपडा, स्टेशनरी सामग्री नष्ट हुनुका साथै दलिन, झ्याल, ढोकामा

  • पोखराको विजयपुर खोलामा साउन १० भित्र बेलीब्रिज बनिसक्ने

    पोखरा । पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज निर्माणको काम आगामि साउन १० भित्र सकिने भएको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको र जडानको काम अगाडि बढेको निर्माण कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहानै

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की जिल्लाको अधिवेशनको तयारी पुरा

    हेम्जा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको सातौ अधिबेशन एवं अठारौँ सधारण सभाको तयारी पुरा भएको छ । अधिवेशन भोलि (शनिबार) पोखरामा हुँदै छ । अधिवेशन सफलताका साथ समानप गर्न विभिन्न ७ वटा उपसमिति गठन गरिएको थियो । सबै