• मोटरसाईकल हस्तान्तरण कार्यक्रम सम्पन्न ः गण्डकी प्रदेश

    पोखरा । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई मातहतका प्रहरी इकाईहरुका लागि मोटरसाईकलहरु हस्तान्तरण गरेको छ । आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी

  • वडा अध्यक्षको विशेष पहलमा मौजामा एक घर एक धारा

    पोखरा । पोखरा महानगरको वडा नम्बर २० का मौजाबासीले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । महानगर भित्र भएतापनि मौजा गाउँमा हाल सम्म खानेपानीको निकै समस्या थियो । वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट र युके एडको

  • पोखरा खेलकुदको राजधानी बन्न सक्छः मुख्यमन्त्री गुरुङ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा पर्यटनको मात्रै नभएर खेलकुदको पनि राजधानी हुन सक्ने बतउनुभएको छ । आज देखि पोखराको बगरमा सञ्चालनमा आएको जिम टाउन स्पोर्ट्स एकेडेमीको उदघाटन गर्दे मुख्यमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो । उहाँले व्यायामशाला टोल टोलमा हुनु पर्ने

  • कानून प्रदेश र स्थानीय तह आफैले बनाउने– न्यायाधिवक्ता घिमिरे

    पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले संघिय सरकारले कानुन नबनाउदा प्रदेशमा समेत कानुन बनाउन अप्ठेरो परेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले कतिपय कानून केन्द्रिय कानून अनुसार प्रदेश र स्थानीय तहले बनाउनु पर्ने बताए । उनले संघिय

  • गण्डकी प्रदेशका दुई विधेयक प्रमाणिकरण

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको असार २० गते

  • लायन्स क्लव अफ हिमालयनको पाँच दिने योग शिविर सकियो ः

    पोखरा । लायन्स क्लव अफ हिमालयनद्धारा आयोजित पाँच दिने योग शिविर सम्पन्न भएको छ । योग शिविरमा सहभागी क्लवका अध्यक्ष देवि प्रसाद गुरुङले योग मानव जिवनका लागी निकै ठुलो सागर जस्तो रहेको बताउनुभयो । मानव स्वास्थ्य प्रवद्र्धनका लागी यस्ता प्रकारका कार्यक्रमहरु निरन्तर गर्न जरुरी रहेकामा

  • पोखरा टुँडिखेलमा तीजमेला हुने

    पोखरा । पोखराको बगर टुँडिखेलमा नेपाल दिदी–बहिनीहरूको महान चाड हरितालिका तीजको अवसरमा टुँडिखेला तीज मेला–२०७६ हुने भएको छ । लामोसमय देखि पोखरामा विशेषगरी संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको संस्था पुष्पाञ्जली फेसन एण्ड इभेन्ट र विगतदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था इन्द्रेणी

  • सेञ्चुरी क्लबको चौंथो रक्तदानबाट ६० युनिट संकलन

    पोखरा । कास्कीको छोम्रोङमा क्रियाशिल सेञ्चुरी युवा क्लबद्वारा आयोजित चौंथो रक्तदानबाट कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको छ । ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा आज (सोमबार) आयोजित उक्त कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको हो । गण्डकी

  • काहुँकोट, काहुँ धरहराको हाईकमा रमाए हाईकर्स क्लब नेपालको टोली

    पोखरा । हाईकर्स क्लब नेपालको टोलीले पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको एक दिने हाईकिङ १२ किलोमिटरको दुरी पार गरी वडा नम्बर ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको हो । पोखरा महानगरपालिका

  • निर्माण ठप्प भएको मादी ३ र ७ जोड्ने ज्याम्दुको मोटरयवल पुल आगामी मंसीरसम्म बन्ने पक्का

    पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ३ र ७ जोड्ने ज्याम्दुमा अलपत्र अवस्थामा रहेको पक्की मोटरयवल पुल पुनः निर्माण गर्ने सम्बन्धमा आज बैठक बसेको छ । निर्माणाधिन अवस्थामा रहेको सो पुल गत असार ८ गते आएको बाढीले बगाएपछि स्थानियहरु आक्रोशित भएका छन् । मृत