पोखराको समाचार
-
दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि पार्वती गुरुङको पहलमा बेलायतबाट ३० लाख सहयोग
पोखरा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ६ दरौ–थाप्लेमा निर्माणाधिन बुद्ध मुर्तिका लागि बेलायतमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जुनकिरी च्यारिटी ग्रुपका सदस्य, समाजसेवी पार्बती गुरुङको पहलमा संकलित ३० लाख रुपैया सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बिच निर्माण समितिलाई प्रदान गरेका हुन् । दरौ–थाप्ले -
सृजनामा नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण
पोखरा । सिर्जना माध्यमिक विद्यालय पोखरा ८को सिर्जनाचोकले सोमबार कक्षा ११का नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण दिएको छ । विद्यालयका कक्षा १२का विद्याथीहरुको व्यवस्थापनमा भएको कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालय ईञ्जिनिरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले बाल्यकालमा अभिभावकले जे भन्यो त्यहि गर्ने विद्यार्थीहरुले किशोर -
वन्यजन्तु संरक्षण सम्बन्धि पत्रकार अभिमुखिकरण
पोखरा । वन्यजन्तु अपराध नियन्त्रण तथा वातावरण संरक्षणका विविध पक्षका बारेमा पत्रकार महिलाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेचर मिडिया प्रा.ली. र संचारिका समुह नेपाल ले उक्त कार्यक्रम आयोजना आयोजना गरेको हो । वातावरण र वनजंगलसँग सम्बन्धित बिभिन्न कामहरुमा आम महिलाको -
ड्यामसाइड टोल विकास संस्थामा पुन शिवमाया श्रेष्ठ
पोखरा । ड्याम साइड टोल विकास संस्थाको १८ औँ साधारण सभा एवंम् अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको पुन शिवमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा जमुना भट्राई, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्विका थापा, सदस्यहरुमा सुश्मा सापकोटा, शान्ति -
पोखरा उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरु सडकमा
पोखरा । सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको ¥याली पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगाहुँदै गै्रहापाटनमै पुगेर समापन भएको -
३७ औं वीपी स्मृतिमा वृक्षरोपण
पोखरा । ३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका -
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
पोखरा । पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस वर्ष देखी सञ्चालन गरेको हो । आइतबार एक -
रोटटी पोखरा फिस्टेलमा अध्यक्ष अर्जुन थापा सँगै रोट्रयाक्ट पोखरा फिस्टेलमा अध्यक्ष सोनु सुनार
पोखरा । रोटरी क्लब अफ पोखरा फिस्टेलको १७ औँ पदस्थापना र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औँ पदस्थापना समारोह सम्पन्न भएको छ । २०१८÷१९ का अध्यक्ष रोटरियन बाबुराम पाठकले २०१९÷२० को अध्यक्ष रो.अर्जुन थापालाई कार्यवाहक अध्यक्षताको पद हस्तान्तरण गर्दै समाजको हितका निम्ति सदैव अगाडी -
शान्तिदर्शन टोल पोखरा ९ को अध्यक्षमा उत्तम जोशी
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मते निर्वाचिन भएका छन् । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा यमकुमार थापामगर, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा लक्ष्मण गुरुङ र -
सामुदायिक बनद्वारा चरणवद्ध आन्दोलनको घोषण
पोखरा । सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष तथा सचिवहरूको भेलाले आन्दोलन गर्ने निर्णय गरेको हो