पोखराको समाचार
-
सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोडमा
पोखरा । पोखराको न्युरोडमा आजवाट सुपर टच ट्रेडस नामको सटिङ सुटिङ कम्पनी सञ्चालनमा आएको छ । म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारिमा सो कम्पनी स्थापना गरिएको हो । कुल पुजी १ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर -
क्लस्टर नं. २४ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन
पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत क्लस्टर नं. २४ का क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०१९÷२० को पहिलो संयुक्त पदस्थापन शुक्रबार पोखरामा भएको हो । क्लस्टर नं. २४ अन्तर्गतका २० वटा क्लबहरुलाई डिष्ट्रिक्ट गभर्नर ईन्दु -
पोखरा ३१ समाजवादी पार्टी अध्यक्षमा रानामगर
पोखरा । बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको समाजवादी पार्टी नेपालको शनिवार पोखरामा महानगरपालिका वडा नं.३१ लामाश्वारामा सम्पन्न भेलाले आइतबहादुर रानामगरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित वडा समितिको उपाध्यक्षमा मोहन पोख्रेल, सचिवमा अञ्जना बाँस्तोला, कोषाध्यक्ष बिन्दु बुढाथोकी र सदस्यहरुमा डिलकुमारी बिक, -
पोखरा भाँडा व्यवसायी संघद्वारा सहयोग
पोखरा । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत -
पोखरा उद्योग वाणिज्य संघद्धारा गण्डकीस्तरीय महिला भेलाको आयोजना
पोखरा । पोखरा उद्योग वाणिज्य संघको मकिला उद्यमी विकास उपसमितिले महिला उद्यमीबीच आपसी भाइचारा बृद्धि,उद्यमशीलता विकास साथै व्यवसाय बिस्तारमा नयाँ सम्भावना खोज्ने उदेश्यले शुक्रबार गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत भेलाको आयोजना गरेको छ । भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको थियो । -
चिउली पाचे तमु समाजको ३५ औं वार्षिकोत्सव सम्पन्न
पोखरा । कास्की जिल्ला, मादी गाउपालिका वडा नं.१ सिक्लेस र पार्चे गाँउबाट पोखरा आइ बसोवास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको शुक्रवार ३५ औं वार्षिकोत्सव तथा साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ समाजसेवी, समाजका सल्लाहकार डब्लु ओ टु -
मानव अधिकार आयोग सरकार मातहतको कार्यालय होइनःअधिकारकर्मी
पोखरा अधिकारकर्मीहरूले मानवअधिकार आयोग स्वायत्त संवैधानिक निकाय भएको बताएका छन् । उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगलाई सरकार मातहतको कार्यालय जस्तो बनाउन खोजिएको आरोप समेत लगाएका छन्छर । जनअधिकार अभियार नेपालले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले ल्याएको मानवअधिकार विधेयकमा उल्लेख भए अनुसार ऐन -
गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित
पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकमा भएको छलफल पछि लोकसेवा आयोग पारित भएको हो । छलफलमा भागलिदै सांसदहरु मधु अधिकारी गुरुङ ,दोबाटे विश्वकर्मा र पुष्पा भण्डारीले लोकसेवा आयोगको बोमा राख्नु भएको जिज्ञासाको प्रदेशका आन्तरिक -
पोखरा अस्पतालमा सुत्केरी मृत्यु भउपछि तनाव
पोखरा, १० साउन पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको हो । चिकित्सको लापरबाही मृत्यु भएको भन्दै आफन्त र -
भाइस गर्भनर र मेयर जिसीबीच भेटवार्ता
पोखरा, १० साउन चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा स्वागत गरेका थिए । भेटका अवसरमा मेयर जिसीलले पोखरालाई अन्तर्राष्ट्रिय