पोखराको समाचार
-
थाइल्याण्डमा पहिलो आदिबासी जनजाति चलचित्र अवार्ड हुने
पोखरा । आदिबासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड कार्यक्रम हुने भएको छ । हुकुम मल्टिमिडियाले थाइल्याण्डमा आदिबासी जनजाति फिल्म अवार्ड गर्न लागेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । आयोजकको दाबी अनुसार आदिबासी जनजाति समुदायभित्रका फिल्महरुको अवार्ड कार्यक्रम -
भदौ दोश्रो साता पोखरामा स्कुल स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने
पोखरा । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने अभियानलाई सार्थक बनाउन कास्की जिल्ला ब्याडमिन्टन संघले १८ औ जिल्ला स्तरिय अन्तर बिद्यालय ईन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगित संचालन गर्ने भएको छ । आउँदा भदौको १० देखी १४ गते सम्म संचालन हुने सो प्रतियोगितामा कास्की -
होटल संघद्वारा हवाई सम्झौताको स्वागत
पोखरा । नेपाल र चीन बीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल संघ पोखराले स्वागत गरेको छ । चीनका १५ विमानस्थलमा नेपाली विमान सेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने भन्दै संघका अध्यक्ष विकल तुलाचनलेसो -
लालिगुरास र वर्किड्ड टुगेदरद्धारा वृक्षारोपण
पोखरा । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किड्ड टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा लालिगुरासका एक्टेन्सन चियर -
रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ उपशाखाको व्यवस्थापनमा महेन्द्रपुल चोकमा आईतबार आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको रेडक्रमका गण्डकी प्रदेश संयोजक सुर्यप्रसाद ढकालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उहाँ लगाएत -
६८२ को सित्तैमा टिजी र सुगर जाँच
पोखरा । राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र -
मिलिजुली कप ब्याडमिण्टन उपाधी उपेन्द्र र छबी जोडीलाई
पोखरा । पोखराको बगालेटोलस्थित सोपाल तमु समाजमा शनिबार आयोजित मिलिजुली कप मेन्स डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधी उपेन्द्र श्रेष्ठ र छबी सुवेदीको जोडीले जितेको छ । फाइनल खेलमा शिव सर्मा र अम्मर महर्जनको जोडीलाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपेन्द्र जोडीले सो उपाधी -
साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तोरोन्नतीका लागि समिती गठन
पोखरा । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ । गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा -
हिमालय क्लवद्धारा ह्याण्डवल खेलाडीलाई सम्मान
पोखरा । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लवले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य पदक दिलाउने खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो । क्लवले शनिवार आयोजना गरेको सम्मान -
मिड टाउनको आयोजनामा २७ जना युवाहरुलाई कम्प्युटर तालिम
पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा कम्प्युटर एसोसिएन महासंघ नेपाल (क्यान) कास्कीसँगको सहकार्यमा युवाहरुका लागि कम्प्युटर तालिम सुरु भएको छ । गरिब तथा विपन्न वर्गका युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्यसहित कम्प्युटर प्रोफेसनल कोर्ष सुरु गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी