पोखराको समाचार
-
सांग्रिलामा मजदुर संघ गठन
पोखरा । सांग्रिला भिलेज रिसोर्ट प्रालिमा नेपाल पर्यटन होटल सम्वद्ध श्रमिक संघ इकाई समिति गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध श्रमिक संघमा लोकप्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । भेलाले उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिवमा चन्द्रबहादुर पौडेल, कोषाध्यक्षमा हरिकृष्ण खिचाजु, सहसचिवमा विरेन्द्र मल्ललाई -
राईनासकोट होमस्टे उत्कृष्ट गाऊ घोषित
पोखरा । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाऊमा घोषित भएको छ । गाऊ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो -
सृजना मा.वि.मा नेपाली हिज्जे सम्पन्न
पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज श्रावण १४ गते मङ्गलबार विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक नेपाली हिज्जे प्रतियोगिता तहगत रूपमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा माध्यमिक तह (कक्षा -
पोखरा पिस टाउनद्धारा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न
पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसर पारी पोखरा महानगरपालिका वड़ा नं ११ कार्कीडाडा स्थित जयकोट सामुदायिक बन परिसरमा मंगलवार बिभिन्न जातका १ -
पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी–२०७६ हुने
पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ हुने भएको छ । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त ट्यालेण्ट क्वेष्टका लागि यतिबेला आयोजक तयारीमा जुटेको छ । डान्सिङ्ग र मोडलिङ्ग -
पोखरामा फुल कन्ट्याक्ट कराँते हुने
पोखरा– १४, साउन । पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि पोखरामा खेलको आयोजना गर्ने आयोजकले जनाएको छ । खेलमा ३२ पुरुष र ३२ महिला गरि -
जनै पूर्णीमा मेला हुने
पोखरा । श्री डाँफे युवा क्लब अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक कास्की मेलाचेँले यस वर्ष पनि जनै पूर्णीमा मेला २०७६ सञ्चालन गर्ने भएको छ । जनै पूर्णीमाको अवसर पारेर उक्त क्लबको चौथो वार्षिक उत्सवको पावन अवसरमा भाषा, भेषभुषा, संस्कार, संस्कृति सर्वद्धन संरक्षणको लागी आगामी साउन २५ -
जलजलामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण
पोखरा । पर्बतको जलजला गाउँपालिकामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण गरिएको छ। घर हस्तान्त्रणका क्रममा बोल्दै प्रमुख अथिती गण्डकी प्रदेश भौतिक पुर्बधार तथा योजना मन्त्री रामशरण बस्नेतले घर निर्माण गर्ने संस्था असल छिमेकी नेपाल लाई धन्यबाद दिँदै बाँकी रहेको काम छिट्टै सक्न -
विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी
पोखरा । पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिज गीत प्रतियोगिता गर्ने भएको हो । हेमजामा बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले -
‘ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर लाभदायक र जानकारीमुलक’
पोखरा । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको ‘अष्ट्रेलियन एजुकेशन फेयर’ सकिएको छ । पोखरामा भएको शैक्षिक मेलामा करिब ५ सय विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रह्यो । आयोजक ग्लोबल रिच पोखरा शाखाले फेयर भव्य रुपमा सफल भएको प्रतिक्रिया दिएको छ । ‘हामीले लक्षित गरेको भन्दा बढि विद्यार्थीहरुको सहभागिता