पोखराको समाचार
-
पत्रकार वास्तोला दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट हिमदुत राष्ट्रिय दैनिकका सम्पादक रविन्द्र बास्तोला सम्मानित भएका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रमका बीच नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र, दोसल्ला -
सरकारले हिटलर शैलीको सिको गर्न खोजेको देउवाको आरोप
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् । मंगलबार पोखरामा आयोजित नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै -
यातायातको क्षेत्रमा नियमित अनुगमन गर्न विद्यार्थीहरुको माग
पोखरा । पोखरामा गुड्ने यात्रुबहाक सवारी साधनमा यात्रुसंग मनलाग्दीढंगले भाडा असुल गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न विद्यार्थीले माग गरेका छन् । नेकपा निकट अनेरास्ववियुका कास्की नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई यस्तो माग गर्दै -
यातायात व्यवस्थापन योजना बनाउँदैंछौं ः मेयर जिसी
पोखरा । पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद -
विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोइलाई पोखरामा स्वागत
पोखरा । पोखरा आएका विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ वो चोइलाई पोखरामा स्वागत गरिएको छ । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले उहाँको स्वागतमा रात्रि भोज आयोजना गरेको हो । स्वागत कार्यक्रममा बोल्दै चोइले नेपाल तेक्वान्दोका लागि सम्भावना भएको क्षेत्र भएको बताए । नेपालका सबै ठाउँमा -
छैठौँ संस्करणको मिस गण्डकीको पहिलो अडिसन सम्पन्न
पोखरा । गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् -
लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्टद्धारा दुख ब्यक्त
पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल, पक्की पुल, मोटरबाटो र -
जनकल्याण तमु समाजको २८औं वार्षिकोत्सव सम्पन्न
पोखरा । जनकल्याण तमु समाज २८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार पोखरा–१२ स्थित समाजको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न भयो । समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वर्गीय विष्णुदेवी गुरुङको अक्षयकोषबाट वार्षिकरूपमा एस.ई.ई. र उच्च शिक्षा हासिल गरेका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति तथा पुरस्कार वितरण गरियो । -
हरिहर गुफा सन्यास आश्रममा तेश्रो सोमबार भक्तजनको भीड
पोखरा । हरिहर गुफा सन्यास आश्रममा साउनको तेश्रो सोमबार उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । नागपञ्चमी संगै सोमबार बोलवम परेकाले भक्तजनहरुको बाक्लो सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नम्बर २० ले हरिहर गुफा सन्यास आश्रममा पहिलो पटक बोलबमको आयोजना गरेकाले पनि भक्तजनहरुले उल्लेख्य सहभागीता -
पोखरामा ट्यालेण्ट क्वेष्ट गण्डकीमा दोश्रो चरणको अडिसन सम्पन्न
पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ अन्तर्गत दोश्रो चरणको अडिशन सम्पन्न भएको छ । दोश्रो चरणको अडिशनबाट विभिन्न जिल्लाका ३२ प्रतिस्पर्धी छनौट भएका छन् । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथ