समाज
-
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता अघि
बैशाख २, बागलुङ । नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन्। चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्पर्क नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको -
पोखरा जेसीजको ४५औं वार्षिकोत्सव सम्पन्न
पोखरा, २९ चैत । पोखरा जेसीजले ११ अप्रिल, २०१९ (२०७५ चैत्र २८ गते)४५औं वार्षिकोत्सव मनाएको छ । पोखरा जेसीजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटा थिए । कार्यक्रममा विशेष अतिथिमा पोखरा जेसीजका -
न्यूरोड चौतारी लायन्समा क्षत्र बराल निर्वाचित
चैत्र, २९ पोखरा । लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्र बहादुर बराल क्षत्री निर्वाचित भएका छन् । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९/२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल प्राध्यापक संघ कन्या क्याम्पसका सभापति क्षत्री -
पर्वतका स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
चैत्र २९, पर्वत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताएका छन् । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि -
आरोहणका लागि ६१६ जनाले पाए अनुमति, करिब रु ४० करोड राजश्व सङ्कलन
चैत्र २८, सोलुखुम्बु देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका -
छिमेकीको हत्या आरोपमा एक युवक पक्राउ
२८ चैत, लाहान । चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ -
पूर्वराजाको गाडी’ले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
२८ चैत, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् । गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर -
स्याङ्जामा कंकाल लाश भेटियो
चैत्र २८, स्याङ्जा । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर एक चिसापानी वेत्ताल सामुदायिक वनमा वुधबार मृत कंकाल लाश भेटिएको छ । प्रहरी चौकी अर्जुनचौपारीबाट सुचना प्राप्त भए अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी अर्जुनचौपारीको टोली खटिएर लाशलाइ प्रारम्भिक अनुसन्धान पछि पोष्टमार्टमको लागि जिल्ला -
स्याङ्जामा प्रधानमन्त्री रोजगार कार्यक्रमका निवदेन संकलन कार्य तिव्र
चैत्र २८, स्याङ्जा । स्याङ्जाको गल्याङमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवदेन संकलन कार्य तिव्र पारिको छ । रोजगारिको हक सम्बन्धि ऐन २०७५ को दफा ११ रोजगारीको हक सम्बन्धी नियमावली अनुसार कार्यलाई अगाडी वढाएक ोप्रधानमन्त्री रोजगार गल्याङन गरपालिका संयोजक कल्पना पाण्डेले -
स्याङ्जामा चुरापोते बनाउने तालिम
चैत्र २८,स्याङ्जा स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले चुरापोते बनाउने तालिम निक्कै राम्रो भएकाले यहि सिप द्धारा स्वावलम्बी बन्न सुझाव दिए । स्याङ्जाको गल्याङ नगरपालिका–३, गल्याङ बजारमा रहेको महिला सेवा वहु उद्देस्यीय सहकारी संस्था लिमिटेड द्धारा आयोजित चुरापोते बनाउने तालिमलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका