• विराटनगरका राजीव जैन बने “करोडपति”

    बैशाख ३० , काठमाडौं । नेपाली को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् ।कीर्तिमान कायम गर्दै विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा

  • शहीद ईश्वर गुरुङ स्मृति सर्वोत्कृष्ट छात्रवृत्ति पुरस्कार परियारलाई

    घान्द्रकु, ३० वैशाख शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फुम्रोखुँ मावि घान्द्रुकका छात्र विशाल परियार सम्मानित भएका छन् । उनी साविक घान्द्रुक गाविसका तीन माविमध्येबाट २०७४ सालको एसईइ परीक्षामा सर्वश्रेष्ठ भएवापत सो पुरस्कारबाट सम्मान गरिएको हो । उनी ३.४० जी.पी. अंकका

  • दैलेख केन्द्रविन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प

    २९ वैशाख, दैलेख । दैलेख जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर गएराति ५.१ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का दैलेखसँगै त्यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ । गएराति १२ः३६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्प गए पनि यसले

  • आगो लगाएर ११ महिने छोरीको हत्या

    बैशाख २७, दार्चुला व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् । बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर) मा आगो लगाएर छोरीको

  • मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा युवकको मृत्यु

    बैशाख २७, पाल्पा पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नं को मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार

  • सरिताको हत्या परिवारकै मिलेमतोमा

    बैशाख २५, काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका

  • स्याङ्जामा बाँदर आतङ्कले गाउँ खाली हुँदै

    बैशाख २३, वालिङ बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा

  • एक वर्षमा १ सयभन्दा बढीको उद्धार

    बैशाख २३, भक्तपुर सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको

  • हेमजामा समुदाय र प्रहरी बिच साझेदारी तथा लागु औषध सचेतना कार्यक्रम

    हेमजा, २२ बैशाख सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्की जिल्ला समन्वय समितिको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत गौरीशंकर मा.विमा समुदाय र प्रहरी बिच साझेदारी तथा लागु औषध सचेतना प्रशिक्षण कायत्र्रmम आइतबार सम्पन्न भएको छ । कायक्रममा बोल्दै प्रमुख अतिथी बिद्यालयका

  • कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

    बैशाख २२, काठमाडौँ कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर