समाज
-
श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग
पोखरा, ९ असार । लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान -
श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग
पोखरा, ९ असार । लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान -
हेमजामा हिले महोत्सवको तयारी तीब्र
पोखरा, ९ असार पोखरा महानगरपालिका वडा न. २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा यहि असार १५ गते हुने प्रथम हेमजा हिले महोत्सव २०७६ को तयारी तीब्र पारिएको छ ।कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ । -
गण्डकी प्रदेशसभाको बैठक फेरी स्थगित
पोखरा– ०९, असार । गण्डकी प्रदेशसभाको हिजोको बैठक पनि सूचना टाँसेर स्थगित भएको छ । हिजो मध्यान्ह १२ बजेको लागि बोलाइएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो । असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि -
अग्नि दहन जनताको माझमा प्रदर्शन
हेमजा, ७ असार मान्छे बोक्सी हुन्न कहिल्यै रास्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना ए्रव गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको संयोजनमा शनिबारदेखि सचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । कार्यक्रममा नेपाल बाट बोक्सी कुप्रथा उन्मुलनको अभियानका लागि स्थापित प्रतिष्ठानले निर्माण गरिएको सामाजिक चलचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको -
शान्तिघाट आमा समुहको अध्यक्षमा पहारी
असार ०७,पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवनस्थित शान्तिघाट आमा समुहको पाँचौ साधारण सभा तथा तेस्रो अभिवेशनले लक्ष्मी पहारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरी शनिबार सम्पन्न भयो । समुहको उपाध्यक्षमा सरस्वती श्रेष्ठ, सचिवमा सावित्री पहारी, कोषाध्यक्षमा अनिता अर्याल, सहसचिवमा प्रतिमा गुरुङ र -
दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम सम्पन्न ( फोटोफिचर )
असार ०७, पोखरा दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । विगत लामो समयदेखि सामाजीक कार्यमा अग्रसर उक्त समूहले करिव ५० जना व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर -
स्याङ्जामा वल्र्डलिङ्कको सम्पर्क कार्यालय
स्याङ्जा, ६ असार । नेपालमा फाईबर मार्फत छुट्टै छबि जमाउन सफल वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लि ले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरिय सेवा दिने उद्देश्य सहित पुतली बजार नगरपालिका –१ मा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको -
नेपाल टे«ड युनियन काँग्रेस गण्डकीद्धारा शैक्षिक सामाग्री वितरण कार्यक्रम
पोखरा, ३१ जेठ । नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशको आयोजनामा गाउँ खर्क गा.वि.स रुपा ४ कास्कीमा कक्षा १ देखि १० कक्षा सम्म पढ्ने सम्पूर्ण विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल कारखाना श्रमिक संघ राष्ट्रिय समितिका उपमहासचिव केशवराज भट्टराई -
आफैले पढेको विद्यालयमा १० लाखको छात्रवृत्ति अक्षयकोष घोषणा
करापुटार, २८ जेठ । लमजुङमा आफैले पढेको स्कुलमा एक व्यक्तिले १० लाखको छात्रवृत्ति अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ चिसंकुमा रहेको जनमन्दिर माविमा अमेरीकाको टेक्सासमा बस्दै आउनुभएका प्रमोद बिलास घिमिरेको अगुवाईमा उक्त छात्रवृत्तिकोषको घोषणा गरिएको हो । घोषणा गरिएको अक्षयकोषमा