समाज
-
पत्रकार वास्तोला दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट हिमदुत राष्ट्रिय दैनिकका सम्पादक रविन्द्र बास्तोला सम्मानित भएका छन् । मंगलबार पोखरामा आयोजित कार्यक्रमका बीच नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र, दोसल्ला -
यातायात व्यवस्थापन योजना बनाउँदैंछौं ः मेयर जिसी
पोखरा । पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद -
लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्टद्धारा दुख ब्यक्त
पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल, पक्की पुल, मोटरबाटो र -
जनकल्याण तमु समाजको २८औं वार्षिकोत्सव सम्पन्न
पोखरा । जनकल्याण तमु समाज २८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार पोखरा–१२ स्थित समाजको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न भयो । समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वर्गीय विष्णुदेवी गुरुङको अक्षयकोषबाट वार्षिकरूपमा एस.ई.ई. र उच्च शिक्षा हासिल गरेका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति तथा पुरस्कार वितरण गरियो । -
हरिहर गुफा सन्यास आश्रममा तेश्रो सोमबार भक्तजनको भीड
पोखरा । हरिहर गुफा सन्यास आश्रममा साउनको तेश्रो सोमबार उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । नागपञ्चमी संगै सोमबार बोलवम परेकाले भक्तजनहरुको बाक्लो सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नम्बर २० ले हरिहर गुफा सन्यास आश्रममा पहिलो पटक बोलबमको आयोजना गरेकाले पनि भक्तजनहरुले उल्लेख्य सहभागीता -
नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले लागुपदार्थ सचेतना तथा डिफेन्स काउन्सेलिङ कार्यक्रम गर्ने
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ्ग कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध रहेका ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई लक्षित गरी आगामी साउनको २२ गते पोखरामा लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर -
पुराना मठ मन्दिरको संरक्षण गर्नुपर्नेमा सांसद विष्टको जोड
पोखरा । गण्डकी प्रदेश सभा सदस्य ईन्द्र धारा विष्टले नेपालका पुराना मठ मन्दिरहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । नेपाल मठ, मन्दिर धार्मिक र सांस्कृतीक धरोहरले धनी मुलुक भएकाले यसको संरक्षण ,संवद्र्धन र मर्मतका लागी सवैले आ आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने सांसद विष्टको भनाइ रहेको -
महाशिलाले गर्ने भयो ५ कि मि सडक कालोपत्रे
पर्बत । महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुदेउराली बजार इगले क्याफे देखि पाखापानी गानाबङ सम्म ५ कि मि सडक कालोपत्रे हुने भएको छ। सडक कालोपत्रेका लागि गाउँपालिकाले आफ्नो बहुबर्षे आह्वान गरि फेवा कन्ट्रक्सन प्रा लि सगँ सम्झौता गरेको छ। १ हप्ता भित्रनै कार्य संचालन सुरु -
पोखरा १३ मा फोहरमुक्त अभियान शुरू
पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ । शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरी अभियानको शुरूवात गरिएको हो । सो -
पोखरामा एनसेल टावरमा आगजनी
पोखरा पोखरा महानगरपालिका २८ माझठाना डाँडारहेको एनसेल टावरमा गएराती आगजनी भएको छ । आगजनी भएको सूचना पाउना साथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको थियो । बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्। कास्की प्रहरीले आगलागी कसले गरायो भन्ने पत्ता लागिनसकेको जनाएको छ। घटनाको