समाज
-
ज्येष्ठ नागरिक सम्मानित
पोखरा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो । पोखरा ११ काँहुकी आचार्य र पोखरा -
गीता शान्तिमार्ग महिला समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा ईशु ।
पोखरा । पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको आठौ साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भयो । यस अधिवेसनबाट २ बर्ष का लागि अध्यक्षमा ईशु गौतम सर्वसम्मत चयन भईन । यसैगरी उपाध्यक्षमा शान्ति सुवेदी , सचिवमा मन्जु भण्डारी , सहसचिवबमा सबिता गिरी कोषाध्यक्षमा -
महायज्ञ तयारी पूरा
पोखरा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा हुने महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ आइतबार सुरु हुने छ । महायज्ञको शुभारम्भको लागि कलस यात्रा हेमजाको याम्दीबाट १० बजे सुरु हुने हुदा सम्पुर्ण श्रदालु भक्तजनहरुलाइ सहभागि हुनको लागि मुल आयोजक समितिका अध्यक्ष चुणामणि तिम्सिनाले आग्रह -
स्याङजाली सम्पर्क सदनको शुभकामना आदानप्रदान सम्पन्न
पोखरा । स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा -
‘भू माफिया’ले बन्द गराएको बाटो स्थानीयले खुलाए
पोखरा । गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै आईरहेका स्थानीय समुदाय, संघ संस्थाका प्रतिनिधिहरुले पत्रकारहरुको रोहवरमा बाटो खुलाएका हुन । -
मानव धर्ममा जन्मोत्सव कार्यक्रम
पोखरा । पोखराको रानिपौवा,तुलसीमार्गमा रहेको नेपाल मानव धर्म सेवा समितिका प्रणेता श्री सद्गुरुदेव सतपाल जी महाराजको ६९ औँ जन्मोत्सवको अवसरमा नेपाल मानव धर्म सेवा समिति, गण्डकी प्रदेशले बृहत सत्संग सहित पावन जन्मोत्सव कार्यक्रम गरेको छ । उक्त दिनलाई लक्षित गरी बृहत रक्तदान कार्यक्रम, अष्टचिरञ्जिवी पूजा, -
कर्मफ्लाइटस् फाउन्डेशन नेपालको अध्यक्षमा गुरुङ
पोखरा । पोखराका प्याराग्लाइडिङ्ग पाइलट तथा शिक्षाप्रेमीहरुद्धारा सामाजिक कार्य गर्न स्थापित कर्मफ्लाइटस् फाउन्डेशन नेपालको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी २ वर्षको लागि भुपालसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । फाण्डेशनको उपाध्यक्षमा लक्ष्मणबहादुर थापा, कोषाध्याक्षमा रेनुका कार्की, -
पोखरा घुम्न आएकी युवती पौडी खेल्ने क्रममा डुबेर मृत्यु
पोखरा पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ बर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएकी -
लायन्सद्धारा बिधालयमा शुद्ध खानेपानी सहितको टंकी हस्तान्तरण
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्व मा बी मा शुद्व खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप -
काँडे बजारमा एक घर एक धारा
पोखरा । अन्नपूर्ण ३ स्थित काँडे बजारमा एक घर एक धारा निर्माण गरिएको छ । त्यहाँका कुल ४७ घरधुरीमा धारा निर्माण गरिएको हो ।कार्यक्रमको आज गाउँपालिका अध्यक्ष युवराज कुँवरले उद्घाटन गरे । कार्यक्रमका बोल्दै अध्यक्ष कुँवरले पानीलाई जीविकोपार्जनसँग जोड्नुपर्ने भन्दै उपभोक्ता समितिको सक्रियताको प्रशम्सा पनि