समाज
-
आर्वामा ‘हाम्रो समाज’ नाटक प्रर्दशन
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ आर्वामा मोहरपानी आदर्श टोल विकास संस्थाको आयोजना तथा आदर्श नाट्य समुहको सहकार्यमा हाम्रो समाज नाटक प्रर्दशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सामाजिक जनचेतना मुलक नाटक हाम्रो समाज महाअष्टमीको दिन -
कास्की समाजको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम
पोखरा । विजया दशमी तथा शुभदिपावली २०७६ को अवसरमा कास्की समाज अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले शुभकामना आदानप्रदान तथा आगामी महाधिवेशनको लागि छलफल कार्यक्रम गरेको छ । समाजका अध्यक्ष पुर्ण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोविन्द पौडेल, स्थानिय संयोजक निरज थापा, महिला संयोजक पुजा शाह, सांस्कृतिक संयोजक -
पोखरामा विद्युतको पोलमा आगलागी
पोखरा । पोखरा र विद्युतको पोलमा आगलागी भएको छ । पोखरा महानगरपालिका ४ को वडा कार्यालय अगाडीको विद्युतको पोलमा आगलागी भएको हो । सोमबार बिहानै साँढे ५ बजे तिर आगोलागी भएको वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी गराए । कम्पनीका इन्टरनेट, केबलका तारहरु सर्ट भई आगोलागी -
विन्ध्यवासिनीमा फुलपाती भित्राइयो
पोखरा । पोखराको प्रख्यात मन्दिर विन्ध्यवासिनी मन्दिरमा शनिवार फुलपाती भित्राइएको छ । विजया दशमीको सप्तमीको दिन (आज) मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीले विधि पूर्वक फुलपाती भित्राएको हो । नेपाल सरकारकै तर्फबाट परम्परागत रुपमा मनाइदै आएको यस पर्वमा यसपालि पनि विधि पूर्वक फुलपाती भित्राउने काम भएको -
स्मिता अधिकारी मीना सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा । पत्रकार स्मीता अधिकारी मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएकी छिन् । गण्डकी प्रदेश सांसद मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित उक्त पुरस्कार शुक्रबार पत्रकार अधिकारीलाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर -
बेगनासमा बस दुर्घटना हुदाँ ३० जना घाइते
पोखरा । पोखरा ३१ बेगनासमा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जनौ घाइते भएका छन् ।बेगनासबाट पोखरा आउदै गरेको ग १ ख ४७७१ नम्बरको यात्रुबाहक बस पोखरा ३१ बेगनासको पौरखे डाँडामा दुर्घटना हुँदा करिब ४० जना घाईते भएका हुन् । दुर्घटना लगत्तै प्रहरी र स्थानियहरुले उद्दार गरि -
भु.पु सैनिक सघं कास्कीको चौथो सधारण सभा
पोखरा । नेपाल भु.पु सैनिक सघं जिल्ला समिति कास्कीको चौथो सधारण सभा हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य जित ब. कार्कीले चाडपर्वको शुभकामना ब्यक्त गर्दै नेपाललाई चिनाउने बिर गोर्खाली भएको बताए । उनले -
फेवा वेगनास चौतारीको जलकुम्भीझार हटाउने कार्यक्रम
पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको आयोजनामा शुक्रबार पोखराको फेवातालमा जलकुम्भीझार हटाउने कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्टिक ३२५ बी–१ नेपालका भोकेसनल स्किल डिर्पाटमेन्ट अफिसर सन्तोष घिमिरेले पोखरामा करीब २०० लायन्स क्लबहरु रहेको र सम्पूर्ण लायन्स क्लबले पोखरा फेवा -
खानेपानी संस्थानमा शुभकामना आदानप्रदान
पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखामा नेपालीका विभिन्न पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । पोखरा शाखामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख इन्जिनियर निरण महर्जनले दसैं पर्व असत्यमाथि सत्यको विजय भएको पर्व भएकाले असत्यको पराजय भएरै छाड्ने बताएका छन् । पोखरा शाखाका प्रशासन प्रमुख -
पोखरमा जुवा तास खेल्दै गरेका चार जना पक्राउ
पोखरा । पोखरा महानगरपालिका ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेका चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका ३१ लामास्वाँराका २६ बर्षिय सुमन रानामगर, ३१ बर्षिय विकास नेपाली, २४ बर्षिय संगम रानामगर र ४६ बर्षिय