• तमु आमाहरुलाई लाछाडोरी तालिम शुरु

    पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिमको शुरु गरेको छ। पोखरा महानगरपालिका, वडा नं. ९ वडा कार्यालयको सहयोगमा मंगलवार एक कार्यक्रमको विच प्रमुख अतिथि वडाध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा

  • पोखराको सराङ्कोटमा एक घर एक धारा निर्माण गरिने

    पोखरा । खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा १ घर १ धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख

  • माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना

    पोखरा । माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । सो अक्षयकोषमा पोखरा बैदामका समाजसेवी, पुर्व जिविस सभापति तथा होटल संघ पोखराका पुर्व अध्यक्ष रमेश बहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैया प्रदान गरि अक्षयकोषको सुरुवात गर्नुभएको हो । फेवा

  • विरुवा मार्ग टोलविकासको अध्यक्षमा केसी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको विरुवा मार्ग टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः खमबहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरि शनिबार सम्पन्न भयो । समितिको सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा हरिश्चन्द्र शर्मा, सहसचिव जिवननाथ

  • दोविल्ला क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गरिने

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दोविल्लालाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । सो क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले बेलाबेलामा विभिन्न गतिविधी सञ्चालन गर्दै छ । सोही कार्यलाई निरन्तरता दिंदै आइतबार सो क्षेत्रमा बृहत बृक्षारोपण, बृक्षापोषण,

  • पोखराको बाम्दीमा एक व्यक्ति मृत फेला

    पोखरा । पोखरा महानगरपालिका २३ बाम्दी एक जना मृत फेला परेका छन् । पोखरा महानगरपालिका २३ बाम्दी बस्ने ७३ बर्षिय पुर्णबहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा भेटिएका हुन् । स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेको थियो । राईको शवलाई पोष्टमार्टका

  • कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सी कारबाहीमा

    पोखरा । पोखरा र कास्कीमा बढी भाडा लिने सवारी र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिएको छ । चाडपर्वका बेला यात्रुलाई अफ्ठ्यारोमा पारी मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडा लिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट काठमाडौं चल्ने ३ वटा ठुलो तथा २ वटा माइक्रोबसलाई कारबाही गरेको

  • नेवार समुदायले १३ गते भाइटिका लगाउने निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली

    पोखरा । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत् र म्हः पुजाको दिन पात्रोमा गडबड भएको बताएको

  • पोखरामा ६ लाख सहित १५ जुवाडे पक्राउ

    पोखरा । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा खेल्नेमध्ये १

  • तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु

    पोखरा । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस