• फुटपाथको व्यापार, व्यवसाय हटाउन अल्टिमेटमा

    पोखरा । पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि

  • जन्म दिनको अवसरमा भण्डारीद्धारा सहयोग

    पोखरा । अनेरास्ववियु कास्की जिल्ला सदस्य तथा जनप्रिय बहुमुखी क्याम्पसका नेता विनोद भण्डारीले आफ्नो जन्म दिनको अवसरमा पोखरा— १७ दोविल्लामा रहेको सहारा एकेडेमीका विद्यार्थीलाई सहयोग गरेका छन् । भण्डारीले शनिवार एक कार्यक्रमको अवसरमा एकेडेमीका २६ जना खेलाडी विद्यार्थीहरुलाई १८ हजार वरावरको जर्सी सहयोग गरेका हुन्

  • चितुवा नियन्त्रणका लागि ३० लाख बजेट

    पोखरा । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्नेक्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए

  • पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ

    पोखरा । कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ । प्रहरीले १ बुक तास

  • स्याङजामा कार दुर्घटना हुदाँ दुईजना घाइते

    पोखरा । स्याङ्जामा कार दुर्घटनामा हुदाँ २ जना घाइते भएका छन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको बा २० च ५७२ नम्बरको कार वालिङ–१३ पाठेखोलामा दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । गल्याङ नगरपालिका–१ का माधव बस्याल र वालिङ–८ बस्ने कृण्ण सुबेदी रहेको प्रहरीले

  • प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न

    पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक तुलासा क्षेत्रीले बताइन । कार्यक्रममा प्रमुख अतिथी समाजबादी पार्टी नेपालका

  • हाम्रो पोखरा कास्कीद्वारा देउसी भैलो आयोजना गर्दै

    पोखरा ०८ कार्तिक हाम्रो पोखरा कास्किले तिहारको उपलक्ष्यमा बिगतको बर्ष जस्तै यस बर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त देउसी भैलो कार्यक्रमवाट संकलित रकम पोखराको रामकृष्ण टोलमा रहेको बौद्धिक अपाङ्गता महासंघलाई सहयोग स्वरुप प्रदान गरिने संस्थाका अध्यक्ष सुवास चन्द्र आचार्यले बताएका

  • कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन

    पोखरा, ८ कात्तिक । कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । ‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान गुमाउन नपरोस् भन्ने सोँचले नै हामीले रक्तदान

  • तमु आमाहरुलाई लाछाडोरी बनाउने तालिम सम्पन्न

    पोखरा । तमु धिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिम विहिवार समपन्न भएको छ। पोखरा महानगरपालिका, वडा नं.९ वडा कार्यालयको सहयोगमा आयोजित तालिममा क्षत्रिय तमु समाजका ३६ जना तमु आमाहरुको सहभागीता रहेको थियो। तालिम समापन

  • भरतपोखरीमा देउसी भैलो प्रतियोगिता

    पोखरा । परम्परा र संस्कृतिको जगेर्ना गर्न भरतपोखरी विकास मञ्च कास्कीले तिहारकोे अवसरमा दोस्रो खुला देउसी भैलो प्रतियोगिता गर्ने भएको छ । मञ्चले पोखरा ३३ भरतपोखरीको कालिकास्थानमा प्रतियोगिताका साथै लोक संस्कृतिमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए