राजनीति
-
धरहरा उद्घाटन कार्यक्रमको सामाजिक सञ्जालमा आलोचना
वैशाख ११, काठमाण्डौँ निर्माण पूर्ण नहुँदै धरहराको उद्घाटन गरिएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलिको उद्घाटन कार्यक्रमलाई सामाजिक सञ्जालमा मजाक बनाईएको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनको प्रधानमन्त्री बाटै अवज्ञा भएको भन्दै उद्घाटन कार्यक्रममा -
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वास प्रस्तावमा समर्थन गर्ने
बैशाख ११, कास्की, राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई -
ओलीको दम्भ बढि भएको नेता नेपालको आरोप
बैशाख १०, कास्की, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाउनुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेनुभएका नेपालले ओलीसँग बिहीबार भएको वार्ताका क्रममा आफूलाई धरहरा देखाउँदै दम्भ प्रदर्शन गरेको व्यङ्ग्य गर्नुभयो । प्रधानमन्त्री -
रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने एमालेको निर्णय
१० बैशाख, काठमाडौं, नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गर्नुभएको हो । सर्वाेच्च अदालतले नेकपा एमाले -
एमालेको १९ सदस्यीय स्थायी कमिटी गठन
बैशाख १०, काठमाण्डौ, नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता अटाएका छैनन् । वामदेव गौतमलाई भने कायमै राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास -
नभाल्नीको रिहाईको माग गर्दै समर्थकहरुद्धारा रुसमा प्रदर्शन
बैशाख ९, एजेन्सी, रुसी विपक्षी नेता अलेक्सी नभाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । केही समयअघिदेखि हिरासतमा रहेका नभाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले देशव्यापी रुपको विरोध प्रदर्शन गर्दै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक -
नेताहरुलाई सम्झाउने प्रयास गर्दा त्यसलाई कमजोरी नसोँच्न प्रधानमन्त्री ओलीको चेतावनी
बैशाख ९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउने÷बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो । बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष -
एमालेको नेपाल समूहद्धारा पार्टि एकताको अपिल
बैशाख ९, काठमाण्डौ, नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पार्टी विसर्जनमा जान लागेको आरोप दोहोर्याउँदै एकताको अपिल गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेता नेपाल निकट नेताहरुले एक अपिलपत्र सार्वजनिक गर्दै नवौं महाधिवेशनपछि ओली स्वेच्छाचारी ढङ्गले -
प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन प्रचण्डको अपिल
बैशाख ९, काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले एकताबद्ध हुन आग्रह गर्नुभएको हो । शुभकामना व्यक्त गर्दै प्रचण्डले -
घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन गर्न नपाईने
बैशाख ८, काठमाण्डौँ, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू