राजनीति
-
प्रधानमन्त्री देउवाले एमालेको माधवपक्ष बिना पनि विश्वसको मत पाउने संकेत
साउन ३, काठमाण्डौ जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका सांसद्को सहयोग बिना पनि विश्वासको मत पाउने भएका छन्। आइतबार देउवा र जसपाको महन्थ ठाकुर पक्षबीच छलफल भएको थियो। छलफलपछि देउवालाई मत दिने निष्कर्षमा पुगिएको सो पक्षका सांसद्हरुले -
एमाले उपाध्यक्ष रावलद्वारा सांसद पदबाट राजीनामा
साउन ३, काठमाण्डौ, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा -
प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगायो : सभामुख सापकोटा
साउन ३, काठमाण्डौ, सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताउनुभएको छ । आजको प्रतिनिधिसभाको बैठकमा उहाँले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको उल्लेख गर्नुभयो । साथै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च -
प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै
साउन ३, काठमाण्डौ, पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा शुरु भएको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको छ भने अध्यादेशहरु पेश गरिएको छ । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यादेशहरु पेश गर्नुभयो । आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री -
सर्वोच्चको आदेशानुसार संसदको अधिवेशन आजदेखि सुरु हुँदै
साउन ३, काठमाण्डौ सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच -
आईतबार बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक बस्दै
साउन २, कास्की नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि (आईतबार) बस्ने भएको छ । ललितपुरको च्यासलमा रहको तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते -
आईबार दिउँसो कांग्रेस संसदीय दलको बैठक बस्ने
साउन २, कास्की नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक दिउँसो दुई बजे नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बस्ने तय भएको सांसद डिला सङ्ग्रौलाले जानकारी दिनुभयो । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक बैठक बस्न -
एमाले एकता प्रयासमा तत्कालकालागि पूर्णविराम
साउन १, काठमाण्डौ, नेकपा एमाले भित्र भइरहेको एकताको प्रयासमा तत्कालका लागि पूर्णविराम लागेको । शुक्रवार बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षका नेताहरूले स्थायी कमिटी र संसदीय दलको दुवै बैठक स्थगित गरेर सहमतिमा नै अर्को बैठक तय गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए । -
केही दिनमै अर्थतन्त्रको अवस्था समेटेर श्वेत पत्र जारी हुने
साउन १, काठमाण्डौ अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अवस्था के छ -
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने
साउन १, काठमाण्डौ चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा