• प्रतिनिधि सभाको आजको बैठकमा एमालेका सांसद सरकारमाथि खनिए

    साउन १९, काठमाण्डौ, प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्फर्टेबल

  • कुलमानलाई प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    deuba kulmaan साउन १९, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले

  • प्रधानमन्त्री देउवाका २२ दिन : भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

    prachanda deuwa nepal छापाबाट,साउन १९,काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६

  • लोकतन्त्रको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य गण्डकी प्रदेश प्रमुख गुरुङ

    HB-Gandaki-pradesh-pramukha-gurung साउन १९, कास्की, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सोमबार पदवहाली गर्नुभएको छ । पदबहाली गर्दै गुरुङले सम्पूर्ण नेपालीले ६÷७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले

  • म्यानमारमा सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री घोषणा

    myanmar साउन १८, एजेन्सी, म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गर्नु भएको छ । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच ६

  • पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता

    Shrestha-Umesh साउन १८, काठमाण्डौ, सरकारले पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता भएको बताएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमवार महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराउनुभएको हो । उहाँले

  • दार्चुला घटना छानबिन गर्न सरकारद्धारा समिति गठन

    Darchula-Tuin साउन १८, काठमाण्डौ, सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यरतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह

  • एमाले स्थायी कमिटी बैठक आजपनि बस्दै

    UML Sthai साउन १८, काठमाण्डौ, नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि आइतबारको बैठकमा उपाध्यक्ष वामदेव

  • धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्न माग

    vismaraj dhungana साउन १७, कास्की, नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले शेयर खरिद विवादमा मुछिएका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरेर कारबाही अगाडी बढाउन माग गरेको छ । युनियनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता

  • ईपीएस परीक्षा पास गरेकालाई तत्काल कोरिया पठाउन सरकारलाई निर्देशन

    samiti-baithak-ramnarayan-bidari साउन १७, काठमाण्डौ, संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा