• नयाँ अध्यादेश प्रभाव : दुई पार्टि फुटे

    kp-oli-madhav-Nepal 11 भदौ २, काठमाण्डौ, नेकपा एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको कटूता अन्ततः पार्टी विभाजनमा पुगेर टुंगिने भएको छ । यसैगरी जनता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीचको झगडा पनि अलग दल बनेर थान्को लाग्ने भएको हो । एमाले वरिष्ठ नेता

  • कास्कीका २ सय ६९ सहित देशभर थप ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    corona भदौ १, कास्की, मंगलबार गण्डकी प्रदेशका थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • फेसबुक तस्बिरको प्रभाव : फेवाताल पुछारको फोहोर उठ्यो

    pokhara 3 भदौ १, कास्की, पर्यटकको प्रमुख आकर्षणको केन्द्र पोखरामा अवस्थीत फेवातालको पुछारमा थुप्रिएको फोहरको तस्वीर सामाजिक संजाल (फेसबुकमा) भाइरल भएपछि त्यस ठाँउलाई सफा गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि फोहर थुप्रिएर बिजोग अवस्था बनेको थियो । फेसवुकमा सार्वजनिक सरोकारका विषय

  • प्राकृतिक सम्पदाको ठेक्का सम्झौता अघि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

    sdr साउन ३२, कास्की, उच्च अदालत पोखराले पोखरा महानगरले ४० बर्षका लागि प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । महानगरले पोखरा क्षेत्रका सेती नदीको खोच र पातले छाँगो लगायतका महत्वपूर्ण प्राकृतिक सम्पदाहरू भाडामा लगाउन गरेको निर्णय विरुद्ध परेको

  • कास्कीका २३१ सहित देशभर थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि : गण्डकीका १० सहित ३५ जनाको मृत्यु

    corona साउन ३२, कास्की, सोमबार गण्डकी प्रदेशका थप ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

  • कास्कीका १७१ सहित देशभर थप २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    corona साउन ३१, कास्की, आइतबार गण्डकी प्रदेशमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०६८ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १७१ जना सहित,

  • लायन्स क्लब पोखरा अन्नपूर्णद्धारा बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण(फोटो फिचर)

    11 साउन ३१, कास्की, लायन्स क्लब पोखरा अन्नपूर्णले बृहत छात्रबृति, शैक्षिक सामग्री र खाद्यान्न बितरण गरेको छ । पोखरा २१ मा रहेको बयेली आधारभूत बिद्यालय कृष्तीमा एक समारोहका बिच लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ बि १ का गर्भनर बिसेश्वर आचार्यले सो सहयोग हस्तान्तरण गर्नुभएको हो ।

  • गण्डकी प्रदेशमा पूर्वसरकारको योजनाहरू कार्यान्वयन गर्न एमालेको माग

    hhh साउन ३१, कास्की, नेकपा (एमाले) संसदीय दल गण्डकीले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पूर्वसरकारले अगाडि बढाएका योजनाहरू रोकिएकाले कार्यान्वयन गर्न ध्यानाकर्षणपत्र बुझाएको छ । वर्तमान सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट र कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरूमा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर

  • गण्डकीमा एमालेद्धारा छाया सरकार गठन

    hhh साउन ३०, कास्की, साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका

  • कास्कीका थप १९६ जनामा सङ्क्रमण : गण्डकीका १० सहित देशभर थप २० जनाको मृत्यु

    corona साउन ३०, कास्की, शनिबार (आज) गण्डकी प्रदेशमा थप ३ सय १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण