कभर समाचार
-
पृश्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार भत्ता लिएको खुलासा
भदौ ५, कास्की, गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अघिल्लो सरकारका मन्त्रीहरुले संसदीय समितिमा सहभागी भएबापत उक्त भत्ता लिएका हुन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ ले मन्त्रीलाई कुनै
-
कास्कीका ११० सहित थप ३ हजार ४२ जनामा कोरोना पुष्टि:गण्डकीका ५ सहित थप २६ जनाको मृत्यु
भदौ ४, कास्की, शुक्रबार गण्डकी प्रदेशमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०३८ जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा
-
पोखरामा चन्दाको नाउँमा १० वटा अटो रिक्सा भाडामा लिएर ठगि गर्ने ३ जना पक्राउ
भदौ ४, कास्की, मृगौला पीडितलाई सहयोग भन्दै पोखरामा चन्दा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका –२६ विजयपुरस्थित न्यू
-
कास्कीमा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि खोप अभियान गरिँदै
भदौ ४, कास्की, महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ । ‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ
-
निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारीसाधनलाई कारवाही
भदौ ४, कास्की, पोखरामा शुक्रबार बिहान मात्रै निषेधाज्ञाको उल्लङ्घन गर्ने २ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । कास्की जिल्लामा प्रशासनले गएराति १२ बजेदेखि लागू हुने गरी भदौ १० गते सम्मकालागि अत्यावश्यक वाहेक अन्य सवारिसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ । थप गरेको निषेधाज्ञाको
-
गण्डकीका मन्त्रीहरुले ३० बुँदे आचारसंहिताको पालना गनैपर्ने
भदौ ३, कास्की, गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले
-
कास्कीमा थप कडाई गर्दै निषेधाज्ञाको समय लम्बियो (आदेश सहित)
भदौ ३, कास्की, कास्की प्रशासनले जिल्लामा जारी गरेको निषेधाज्ञाको समय एक साता थप गरेको छ । भदौ ३ गते (आज) राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
-
गण्डकी प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार सहयोग गर्दै
भदौ २, कास्की, गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास
-
कास्कीका १४४ सहित थप ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि
भदौ २, कास्की, बुधबार गण्डकी प्रदेशका थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३३४ जनामा गरिएको नमुना परीक्षणमा थप ४५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १
-
‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्ने’ भाजपा नेता को भनाई
भदौ २, काठमाण्डौ, नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयामा जनमत संग्रह हुनुपर्ने बताउनुभएको छ । जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताउँदै उहाँले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताउनुभयो । उहाँले हिन्दूराष्ट्र