• पहिलो एक दिवसीय क्रिकेटमा भारतद्धारा श्रीलङ्का सात विकेटले पराजित

    srl vs india साउन ४, काठमाण्डौ, शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो ।

  • पोखरामा जिल्ला पौडी संघले विश्व एक्वेटिक दिवस मनायो

    pokhara साउन ३, कास्की, कास्की जिल्ला पौडी संघले एक कार्यक्रम गरी पोखरामा विश्व एक्वेटिक दिवस मनाएको छ। पौडी संघले कोभिड १९ का कारणलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्न नसकेको संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिनुभयो। विश्व एक्वेटिक दिवसका दिन पोखरामा हरेक वर्ष पौडी खेलका प्रतियोगिता भएपनि

  • नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

    Nepal-Woman-Volleyball १ साउन, काठमाडौं नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन । यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको

  • आउँदो ८ गतेदेखि हुने टोकियो ओलम्पिकका लागि १० सदस्यीय टोली आज जापान जाँदै

    tokyo.nepali.players साउन १, काठमाण्डौ, टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ । राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी

  • राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

    tokyo.nepali.players असार ३१, काठमाण्डौ, टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको

  • फुटबल टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणकालागि ३६ खेलाडी छनोट

    khel असार ३०, कास्की राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट ५० मध्य १४ खेलाडी बाहिरिएका छन् भने ३६ खेलाडि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका

  • इङ्ल्यान्डलाई तीन–दुई गोल अन्तरले हराउँदै युरो कपको उपाधि ईटलीले जित्यो

    italy_win_game असार २८, काठमाण्डौ इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन–दुईले हराउँदै इटली विजेता बनेको हो । यसअघि निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको

  • नेपाल जोर्डनसँग ३–० ले पराजित, आज अष्ट्रेलिया र चाइनिज ताइपेइ बिच प्रतिस्पर्धा हुने

    nepal-vs-jordan जेठ २५, कास्की, विश्वकप तथा एसियन कप छनोटको खेलमा जोर्डनसँग नेपाली राष्ट्रिय फुटबल टोली ३–० ले पराजित भएको छ । कुवेतमा भएको एकपक्षीय खेलमा जोर्डनले खेलको २४ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले

  • बिहीबार नेपाल र चाईनिज ताइपेई विच फुटबल प्रतिस्पर्धा हुँदै

    khel जेठ १९, कास्की, विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै छ । कोरोना कहरअघि अवे गेम खेलेको नेपालले होम गेम अन्तर्गत ताइपेईविरुद्ध न्युट्रल भेन्यु कुवेतमा प्रतिस्पर्धा गर्न लागेको हो । वरीयता क्रम हेर्ने हो भने नेपाल भन्दा ताइपेई ३० स्थान माथि रहेको छ, तर

  • आगामी आर्थिम वर्षकालागि खेल क्षेत्रको बजेट बढ्यो, पर्याप्त नभएको राखेपका पूर्व सदस्य सचिवको भनाइ

    khel जेठ १८, कास्की, कोरोना महामारीका बीच सरकारले अध्यादेशबाट आगामी २०७८÷७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ बजेट सामान्य वृद्धि भएको छ । सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट