• प्रशिक्षक अलमुताइरीद्वारा फुटबल सङ्घका उपाध्यक्षको दोष देखाउँदै राजीनामा घोषणा : आरोप निराधार भएको उपाध्यक्ष नेम्वाङको दावि

    abudallha almutairi साउन १०, कास्की, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहको आरोप छ । यस

  • साफ च्याम्पियनशिप नेपालमा आयोजना गर्न महासचिवको प्रस्ताव

    saff_championship साउन १०, काठमाण्डौ, अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) ले अक्टोबरमा आयोजना हुने १३ औँ संस्करणको साफ च्याम्पियनशिप आयोजना गर्नका लागि औपचारिक प्रस्ताव प्राप्त गरेको छ । साफका महासचिव अनवारुल हकले पछिल्लो च्याम्पियनशिप नेपालमा आयोजना गर्न प्रस्तावसहित एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्नुभएको हो । अब

  • टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपाल पदक विहिन

    TO-Opening2-1-scaled साउन १०, कास्की, जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक जितेको छ। प्रतियोगितामा इटाली र जापान एक(एक स्वर्ण तथा दुई(दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण

  • टोकियो ओलम्पिकमा आज सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्ने

    Gaurika-Alex-Final साउन ९, कास्की, जापानमा हिजोदेखि सुरुभएको टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल पनि सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आउने

  • टोकियो ओलम्पिकको भव्य उद्घाटन (तस्वीरहरू सहित)

    Gaurika-Alex-Final एजेन्सी,साउन ८, कास्की, विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ । ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका

  • आजबाट टोकियो ओलम्पिक सुरु हुँदै

    Tokyo-olympic-2020 साउन ८, कास्की, विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा सुरु हुँदैछ। राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ुटोकियो ओलम्पिकु औपचारिक रुपमा सुरु हुनेछ। केहि खेलको प्रतिस्पर्धा भने बुधबारबाट सुरु भइसकेको छ। ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार

  • जुडोको ‘टिम म्यानेजर’ बनेर एमाले नेता वामदेवपत्नी पनि टोकियो ओलम्पिकमा

    tu साउन ६, कास्की शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । उनीहरुसँग् चार प्रशिक्षक पनि छन् । तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् । सांसदसमेत

  • दोस्रो एक दिवसीय क्रिकेट सिरिजमा भारतद्धारा श्रीलंका ३ विकेटले पराजित

    india-vs-sri-lanka साउन ६, काठमाण्डौ, श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि भारत विजयी भएको छ। गएराति भएको खेलमा पाहुना टोली भारतले श्रीलंकालाई तीन विकेटले हराएको हो। जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो। भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र

  • टोकियो ओलम्पिकमा सहभागी मध्य ८ खेलाडीसहित ६१ जनामा कोरोना संक्रमण

    Tokyo-olympic-2020 एजेन्सी, साउन ५, कास्की,ओलम्पिकमा सहभागी थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी र चेक गणतन्त्रका बिच भलिबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो । अमेरिकी ओलम्पिक कमिटीका अनुसार जिम्न्यास्टिक टिमकी एक महिला खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी वैकल्पिक खेलाडी

  • इङ्ग्ल्यान्डद्धारा दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान ४५ रनले पराजित

    eng vs pak साउन ४, काठमाण्डौ, इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब