• पोखरामा शुक्रबार बाट खेलाडीलाई कोभिड विरुद्धको खोप दिईने

    khop1 साउन २७, कास्की, पोखरामा खेलाडीहरुलाई कोभिड १९ विरुद्धको पहिलो चरणको खोप लगाइने भएको छ । खेलाडीलाई पहिलो चरणको खोप शुक्रवार बाट लगाइने भएको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले पहिलो चरणमा ४ सय जना खेलाडीलाई खोप लगाइने

  • राष्ट्रिय फुटबल टोली पोखरामा : आज देखि बन्द प्रशिक्षण सुरु हुँदै

    kheladi साउन २७, कास्की, नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली हिजो (मंगलबार) साँझ हवाईमार्गबाट पोखरा आएको हो । आज (बुधबार) देखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ । नेपाली टोली

  • मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता

    Lionel-Messi 11 साउन २६, एजेन्सी, अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् । केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन्

  • टोकियो ओलम्पिक आज सकिँदै, स्वर्णमा चिनको अग्रता कायमै

    TO-Opening2-1-scaled साउन २४,एजेन्सी, जापानको टोकियो सहरमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक आज बाट सकिँदै छ टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधा समेटिएको थियो, जसमध्ये ३२७ विधामा स्वर्ण विजेताको टुंगो लागिसकेको छ । प्रतियोगिताको अन्तिम दिनमा ८ खेलका १२ स्पर्धाको स्वर्ण विजेताको टुंगो लाग्न बाँकी छ

  • स्पेनलाई हराउँदै पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

    brajil साउन २४, कास्की, टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो। ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए।

  • पोखरामा साउन २६ बाट राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण गर्दै

    nepali-team साउन २४, कास्की, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल

  • त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

    Rakhepa_Can साउन २०, काठमाण्डौ,नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि छनौट गरिएका १९ खेलाडीको बारे जानकारी गराएको हो । बन्द

  • प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षण

    indra 5 साउन १८, पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए

  • अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले माफी मागे

    abudallha almutairi साउन १८, काठमाण्डौ, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा

  • एन्फा र चरक मेमोरियल अस्पताल विच सम्झौता

    Mou Sign 3 साउन १७, पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखरा बिच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा नै पहिलो पटक असोज २ देखि असोज २२ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक