• देशभरका विद्यार्थीलाई खोप उपलब्ध गराउन सांसदको माग

    samsad vittra साउन २८, काठमाण्डौ, सांसदहरूले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आज बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले कक्षा १२ को परीक्षा पूर्वतयारीविना स्थगित गरिएको र

  • पोखराका २५ सय पर्यटन व्यवसायिलाई कोरोना विरुद्धको खोप

    khop1 साउन २८, कास्की, पोखराको पर्यटन क्षेत्रकामा कार्यरतलाई आज (बिहिबार) देखि कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा खोप कार्यक्रमका संयोजक पोमनारायण श्रेष्ठका अनुुसार अहिले पोखराका पर्यटन व्यवसायिका लागि मात्र भनेर २५ सय भेरोसेल खोप उपलब्ध भएको छ । कोरोना

  • कास्कीका २५५ सहित देशभर थप ३ हजार २ सय ६० जनामा सङ्क्रमण पुष्टि

    corona साउन २८, कास्की, बिहीबार गण्डकी प्रदेशमा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२६८ जनामा गरिएको नमुना परीक्षणमा थप ६५४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २५५ जना सहित,

  • कास्कीमा खुकुलो निषेधाज्ञा भदौ ३ गतेसम्म लम्बियो (विज्ञप्तिसहित)

    nisedh साउन २७, कास्की, कास्कीमा भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३ गतेसम्म निरन्तरता दिएको जनाएको छ । बजार हल्ला जस्तो

  • पोखरामा शुक्रबार बाट खेलाडीलाई कोभिड विरुद्धको खोप दिईने

    khop1 साउन २७, कास्की, पोखरामा खेलाडीहरुलाई कोभिड १९ विरुद्धको पहिलो चरणको खोप लगाइने भएको छ । खेलाडीलाई पहिलो चरणको खोप शुक्रवार बाट लगाइने भएको हो । सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले पहिलो चरणमा ४ सय जना खेलाडीलाई खोप लगाइने

  • कास्कीमा ८७ हजार भन्दा धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाए

    khop-1 साउन २७, कास्की, कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका

  • विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिईने

    khop1 साउन २७, काठमाण्डौ, सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी

  • गण्डकीका ६८० सहित देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना पुष्टि

    corona साउन २७, कास्की, बुधबार गण्डकी प्रदेशका थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२५६ जनामा गरिएको नमुना परीक्षणमा थप ६८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९७

  • कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित रहेको अमेरिकी अध्ययनको निष्कर्ष

    khop-1 साउन २६, एजेन्सी, कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा गरिएको अध्ययनमा खोप लगाउने ९९ दशमलव ९९ प्रतिशत मानिस सुरक्षित देखिएका हुन् । यूएस सेन्टर फर

  • कास्कीका १ सय ९७ सहित झण्डै ५ हजार कोरोना संक्रमित थपिए

    corona साउन २६, कास्की, मंगलबार गण्डकी प्रदेशमा थप ५ सय ५३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ५३ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो